महेश बस्नेतको नजरमा ‘भ्रष्टाचारका ६ ठूला काण्ड दबाउन एमालेविरुद्ध चलाइएको ३ हल्ला’

काठमाडौं, वैशाख ३० । नेकपा (एमाले)को पोलिटव्युरो सदस्य तथा पूर्वमन्त्री महेश बस्नेतले एमालेलाई बदनाम गराएर ६ वटा ठूला ठूला काण्डहरु दबाउने प्रयास भइरहेको बताएका छन्। उनले आफ्नो सामाजिक सञ्जालमा लेखेका छन् ठूला ठूला भ्रष्टाचार काण्ड हरु र सो काण्ड दबाउन र एमाले लाई बदनाम गराउन चलाइएका हल्लाहरु : १) ओम्नि काण्ड – कोभिडको दौरान स्वास्थ्य […]

सम्बन्धित सामग्री

ओलीको आक्रोश : एमालेविरुद्ध हावाहुरी चलाइयो, संसद अवरुद्ध हुनैपर्छ

एमाले अध्यक्ष केपी ओलीले कुनै पनि भ्रष्टाचारको काण्डमा संलग्न नभएको एमालेविरुद्ध सत्तारुढ दलहरुले मिलेर आरोप लगाइरहेको बताएका छन्। शुक्रबार पार्टीको स्कुल विभाग र स्थानीय निकाय विभागले च्यासलमा आयोजना गरेको कार्यक्रममा उनले...

मकवानपुरमा एमालेविरुद्ध गठबन्धन एक

गठबन्धनले केन्द्रीयस्तरमा निर्णय गर्न ढिलाई गरेपछि वैशाख ३० गते हुने स्थानीय तह निर्वाचनका लागि मकवानपुरमा भने एमालेविरुद्ध सत्तागठबन्धन एक भएर जाने भएका छन् ।

मकवानपुरमा एमालेविरुद्ध पाँचदलीय गठबन्धन एकजुट

हेटौंडा : आगामी वैशाख ३० गते हुने स्थानीय तहको निर्वाचनमा मकवानपुर एमालेविरुद्ध पाँचदलीय गठबन्धन एकजुट हुने भएको छ।सत्ताधारी पाँच दलमा स्थानीय तहको आगामी निर्वाचनमा एमालेविरुद्ध एकजुट भएर अघि बढ्ने सहमति शुक्रबार भएको हो। मकवानपुरमा नेपाली कांग्रेस, नेकपा माओवादी केन्द्र, नेकपा एकीकृत समाजवादी, जनता समाजवादी पार्टी र राष्ट्रिय जनमोर्चा पार्टीबीच चुनावी गठबन्धन गर्ने सहमति बनेको छ।दलहरूको संयुक्त बैठकपश्चात पत्रकार सम्मेलन गर्दै नेपाली कांग्रेस मकवानपुरका सभापति बुद्ध लामाले जिल्लाको १० वटै

निर्वाचन आयोग एमालेविरुद्ध लागेको छ : अध्यक्ष ओली

काठमाडौं । नेकपा (एमाले)का अध्यक्ष केपी शर्मा ओलीले निर्वाचन आयोगको गतिविधि एमालेविरुद्ध भएको आरोप लगाएका छन् । आज (सोमबार) पार्टीको पोलिट्ब्यूरो बैठकमा सम्बोधन गर्दै उनले मतपत्रको रङ हरियो बनाउने, स्थानीय तहका जनप्रतिनिधिले उम्मेदवारी दिनुअघि राजीनामा दिनुपर्नेजस्ता व्यवस्था एमालेविरुद्ध भएको बताएका हुन् । उनले निर्वाचन आयोगले भित्री रुपमा सत्तारुढ गठबन्धनका दलहरुसँगको परामर्शमा नियमहरू बनाएको आरोप लगाए […]

निर्वाचन आयोग एमालेविरुद्ध लागेको छ : ओली

७ चैत, काठमाडौं । नेकपा (एमाले)का अध्यक्ष केपी शर्मा ओलीले निर्वाचन आयोगको गतिविधि एमालेविरुद्ध भएको आरोप लगाएका छन् । सोमबार पार्टीको पोलिट्ब्यूरो बैठकमा सम्बोधन गर्दै उनले मतपत्रको रङ हरियो बनाउने, स्थानीय तहका जनप्रतिनिधिले उम्मेदवारी दिनुअघि राजीनामा दिनुपर्नेजस्ता व्यवस्था एमालेविरुद्ध भएको बताएका हुन् । उनले निर्वाचन आयोगले भित्री रुपमा सत्तारुढ गठबन्धनका दलहरुसँगको परामर्शमा नियमहरू बनाएको आरोप […]

असफल नेताहरुले एमालेविरुद्ध घेराबन्दी गर्दैछन् : टोपबहादुर रायमाझी

३० भदौ, बुटवल । नेकपा एमालेका नेता टोपबहादुर रायमाझीले एमालेविरुद्ध असफल नेताहरुको गठबन्धनले घेराबन्दी गर्ने कोशिश गरेको बताएका छन् । कांग्रेस, माओवादी केन्द्र, एकीकृत समाजवादी र जसपाको गठबन्धनलाई असफल नेताहरुको महागठबन्धन भन्दै उनले त्यसलाई  एमालेले असफल पारेर फेरि सत्ताको नेतृत्वमा पुग्ने दाबी गरे । नेकपा एमाले रुपन्देहीको कार्यकर्ता भेलालाई बुधबार बुटवलमा सम्बोधन गर्दै नेता रायमाझीले […]

एमालेविरुद्ध अझै षड्यन्त्र हुन सक्ने अध्यक्ष ओलीको दाबी

काठमाडौं। नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले एमालेविरुद्ध अझै षड्यन्त्र हुन सक्ने दाबी गरेका छन्। सर्वोच्च अदालतको फैसलालाई षडयन्त्र भनेका ओलीले फेरी पनि सदन छोट्याउने, अध्यादेश ल्याएर एमाले फुटाउने प्रयास हुनसक्ने बताएका हुन्। शुक्रबार बसेको पार्टी संसदीय दलको बैठकलाई सम्बोधन गर्दै ओलीले निवेदक र बार एसोसिएसनको दबाबमा संवैधानिक इजलास बनेसँगै आफू र आफ्नो पार्टीमाथि षड्यन्त्र सुरु भएको बताए।