काठमाडौं । नेकपा एमालेको खनाल–नेपाल समूहकी सांसद रामकुमारी झाँक्रीले आफूलाई कारबाही गरेकोबारे थाहा नभएको बताएकी छिन् । एमाले स्थायी कमिटी बैठकले कारबाही गरेलगतै उनले आफूलाई स्पष्टीकरण पत्र पनि प्राप्त नभएको बताइन् ।
“कारबाहीबारे मलाई केही थाहा छैन । स्पष्टीकरणबारे पनि थाहा छैन । स्पष्टीकरण कहाँ सोधे पनि थाहा भएन । गुटले...