काठमाडौं । धितोपत्र बोर्डले ५ वटा संस्थालाई विशिष्टिकृत लगानी कोषको स्थापना र संचालन गर्न कोष व्यवस्थापकको रुपमा अनुमति प्रदान गरेको छ । धितोपत्र बजारको विकास र विस्तारको लागि बोर्डले विशिष्टिकृत लगानी कोष नियमावली २०७५ बमोजिम विशिष्टिकृत लगानी कोषको स्थापना र संचालन गर्न कोष व्यवस्थापकको रुपमा अनुमतिपत्र प्राप्त गर्न बोर्डमा विभिन्न ९ संगठित संस्थाले निवेदन दिएकोमा ५ वटा संस्थालाई अनुमति दिएको हो ।बोर्डले नियमावली बमोजिमको आवश्यक कागजात तथा विवरण पेश गर्ने ग्लोबल इक्विटी फन्ड प्रा.लि