पहिलो चरणमा कोरोना खोप लगाएकालाई वैशाख ७ देखि दोस्रो डोज दिइने
पहिलो चरणमा कोरोना खोप लगाएकाहरूलाई सरकारले आगामी वैशाखमा दोस्रो डोज लगाइदिने भएको छ । स्वास्थ्य मन्त्रालयले वैशाख ७ देखि ११ गतेसम्म लक्षित समूहलाई कोरोना खोपको दोस्रो डोज लगाइने जनाएको छ ।
सरकारले कोरोनाको दोस्रो चरणको खोप लगाउने तालिका हेरफेर गरेको छ ।बाग्मती प्रदेश सामाजिक विकास मन्त्रालय स्वास्थ्य निर्देशनालय अन्तर्गत स्वास्थ्य कार्यालय काठमाडौंले एक सूचना जारी गरी वैशाख ७ देखि ११ गतेसम्म दोस्रो डोज खोप लगाउनका लागि तालिका सार्वजनिक गरेको हो । खोप लगाउनका लागि १९ वटा केन्द्र तोकिएको छ । आफूलाई पायक...
३१ चैत, विराटनगर । सरकारले वैशाख ७ गतेबाट कोरोना खोपको दोस्रो डोज लगाउने कार्यतालिका निकालेको छ । तर सुनसरीमा भने सुटुक्क दोस्रो डोजको खोप लगाइएको पाइएको छ ।
बीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठान धरानका अस्पताल निर्देशक …
माघमा पहिलो चरणमा कोरोना खोप लगाएकाहरुलाई सरकारले आगामी वैशाखमा दोस्रो डोज लगाइदिने भएको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले वैशाख ७ देखि ११ गतेसम्म लक्षित समूहलाई कोरोना खोपको दोस्रो डोज लगाइने जनाएको छ ।