सरकारले कोरोनाको दोस्रो चरणको खोप लगाउने तालिका हेरफेर गरेको छ ।बाग्मती प्रदेश सामाजिक विकास मन्त्रालय स्वास्थ्य निर्देशनालय अन्तर्गत स्वास्थ्य कार्यालय काठमाडौंले एक सूचना जारी गरी वैशाख ७ देखि ११ गतेसम्म दोस्रो डोज खोप लगाउनका लागि तालिका सार्वजनिक गरेको हो । खोप लगाउनका लागि १९ वटा केन्द्र तोकिएको छ । आफूलाई पायक...