गौतम बुद्ध विमानस्थल निर्माणको ३० प्रतिशत मात्र काम सम्पन्न, निर्माणमा ढिलाई किन ? :: Pahilopost.com

चन्द्रकान्त खनाल बुटवलः  गौतमबुद्ध अन्तर्राष्ट्रिय विमानस्थलको अहिलेसम्म ३० प्रतिशत मात्र काम सम्पन्न भएको छ। चिनियाँ कम्पनीले अहिलेसम्म ५० प्रतिशत काम सम्पन्न गरिसक्नुपर्नेमा कम जनशक्ति र साधनबीच ३० प्रतिशतमात्र काम सकिएके गौतम बुद्ध विमानस्थल स्तरोन्नति आयोजनाको कार्यालयले जनाएको छ। कम्पनीलाई असार १५ सम्म समय सीमा दिएर ४० प्रतिशत पूरा गरी

सम्बन्धित सामग्री

गौतमवुद्ध विमानस्थल निर्माण अन्तिममा अड्कियो

लकडाउनका कारण विदेशवाट आउनु पर्ने आवश्यक विद्युतीय लगायतका उपकरण र विदेशमै रोकिएका दक्ष कामदारका कारण निर्माणाधिन गौतमवुद्ध अन्तर्राष्ट्रिय विमानस्थलको गति रोकिएको छ । निर्माण सामग्री र जनशक्ति भैरहवा स्थितमा निर्माणस्थल आइपुगेको २ महिनाभित्रै बाँकी काम सम्पन्न हुने आयोजनाले जनाएको छ । दुई महिनामा विमानस्थललाई उडानयोग्य बनाउने गरी तयारी भइरहेको गौतम बुद्ध विमानस्थल निर्माण आयोजनाका प्रमुख प्रवेश अधिकारीले बताए ।