इजरायलमा मारिएका सबै नेपालीको शव आफन्तलाई बुझाइयो

आइतबार सुर्खेत विमानस्थलमा दक्षिणी इजरायलमा हमास समूहको आक्रमणमा परी मारिएका तीन जना विद्यार्थीको शव आफन्तलाई बुझाइएको छ । काठमाडौंबाट सेनाको स्काइ ट्रकमार्फत सुर्खेत लगिएको शव आफन्तलाई बझाइएको हो ।

सम्बन्धित सामग्री

इजरायलमा मारिएका सबै नेपालीको शव नेपाल आइपुग्यो

काठमाडौँ– दक्षिणी इजरायलमा हमास समूहको आक्रमणमा परी मृत्यु भएका १० जना नेपाली विद्यार्थीको शव नेपाल आइपुगेको छ । गए राति फ्लाइ दुवइको विमानमार्फत डोटी लामीखाल–८ का पदम थापाको शव नेपाल आइपुगेसँगै मृत्यु भएका सबै नेपाली विद्यार्थीको शव नेपाल आइपुगेको परराष्ट्र मन्त्रालयका सहसचिव शरदराज आरणले जानकारी दिए । उनले भने, ‘इजरायलमा हमास समूहको आक्रमणमा परी मृत्यु […]

इजरायलमा मारिएका थप दुईसहित सबै नेपालीको शव पहिचान

दक्षिणी इजरायलमा हमास समूहका आक्रमणमा परी मृत्यु भएका १० जना नेपाली विद्यार्थीमध्ये इजरायलमा मारिएका थप दुई नेपालीको शव पहिचान भएको छ ।

इजरायलमा मारिएका थप दुई नेपालीको शव पहिचान

काठमाडौं - इजरायलमा हमासले गरेको आक्रमणमा परी ज्यान गुमाएकामध्ये थप दुई नेपालीको शव पहिचान भएको छ । मधुवन–१ सुनसरीका राजेशकुमार स्वर्णकार र सपही –६ धनुषाका आनन्द साहको शव पहिचान भएको हो ।  तेल अबिबस्थित नेपाली दूतावासले सोमबार साँझ जारी गरेको विज्ञप्तिमा उनीहरुको शव पहिचान भएको र छिट्टै आवश्यक ...

इजरायलमा मारिएका थप दुई नेपालीको शव पहिचान

काठमाडौं - इजरायलमा हमासले गरेको आक्रमणमा परी ज्यान गुमाएकामध्ये थप दुई नेपालीको शव पहिचान भएको छ । मधुवन–१ सुनसरीका राजेशकुमार स्वर्णकार र सपही –६ धनुषाका आनन्द साहको शव पहिचान भएको हो ।  तेल अबिबस्थित नेपाली दूतावासले सोमबार साँझ जारी गरेको विज्ञप्तिमा उनीहरुको शव पहिचान भएको र छिट्टै आवश्यक ...

इजरायलमा मारिएका गणेशकुमार नेपालीको शव नेपाल ल्याईयो

इजरायलमा मारिएका नेपाली विद्यार्थी गणेशकुमार नेपालीको शव नेपाल ल्याइएको छ ।

इजरायलमा मारिएका गणेशकुमार नेपालीको शव नेपाल ल्याईयो

इजरायलमा मारिएका नेपाली विद्यार्थी गणेशकुमार नेपालीको शव नेपाल ल्याइएको छ ।

दिनभर आज: यी हुन् तपाईंले छुटाउन नहुने आजका मुख्य समाचारहरू

दिनभर आजमा राष्ट्रपति पौडेलद्वारा विभिन्न शक्तिपीठको दर्शन , मन्त्री साउद र राजदूत गोदरद्वारा श्रद्धाञ्जली अर्पण,  धादिङमा भूकम्पका कारण २० घर भत्किए, नेपाल एयरलाइन्सद्वारा तीन जहाज खरिदका लागि बोलपत्र आह्वान , उदयपुरगढीको पुननिर्माण तथा स्तरउन्नतिसंगै उद्घाटन, खपत कम हुँदा दूध किसानले पाएनन्, भुक्तानी इजरायलमा मारिएका चारजना नेपालीको शव नेपाल ल्याइयो, सधैँ व्यस्त देखिने उपत्यकाका सडक सुनसान, […]

इजरायलमा मारिएका चार नेपालीको शव आइतबार काठमाडौँ आइपुग्ने

काठमाडौँ- हमासको आक्रमणमा परी मृत्यु भएका १० नेपालीमध्ये चार जनाको शव पर्सि आइतबार नेपाल ल्याइने भएको छ ।​ तेलअविवस्थित नेपाली दूतावासले आज एक प्रेस विज्ञप्ति जारी गर्दै साे बारे जानकारी दिएकाे हाे । दूतावासका अनुसार नारायणप्रसाद न्यौपाने, लोकेन्द्रसिंह धामी, दिपेशराज बिस्ट र आशिष चौधरीका...

उद्धार आजबाटै, शव केही दिनपछि

काठमाडौं । इजरायलमा मारिएका १० जना नेपालीको शव ल्याउन केही ढिलाइ हुने भएको छ । शव छिटो ल्याउन नेपाल सरकारले इजरायल सरकारसँग सहकार्य गरिरहेको भए पनि शव हस्तान्तरणको प्रक्रिया पूरा नभएकाले ढिलाइ हुने भएको परराष्ट्र मन्त्रालयले जनाएको छ । परराष्ट्र मन्त्रालयले बुधबार गरेको पत्रकार सम्मेलनमा मन्त्रालयकी प्रवक्ता सेवा लम्सालले इजरायल सरकारले शव हस्तान्तरण गरेपछि मात्रै […] The post उद्धार आजबाटै, शव केही दिनपछि appeared first on राजधानी राष्ट्रिय दैनिक (लोकप्रिय राष्ट्रिय दैनिक)-RajdhaniDaily.com - Online Nepali News Portal-Latest Nepali Online News portal of Nepali Polities, economics, news, top stories, national, international, politics, sports, business, finance, entertainment, photo-gallery, audio, video and more....