काठमाडौँ– दक्षिणी इजरायलमा हमास समूहको आक्रमणमा परी मृत्यु भएका १० जना नेपाली विद्यार्थीको शव नेपाल आइपुगेको छ । गए राति फ्लाइ दुवइको विमानमार्फत डोटी लामीखाल–८ का पदम थापाको शव नेपाल आइपुगेसँगै मृत्यु भएका सबै नेपाली विद्यार्थीको शव नेपाल आइपुगेको परराष्ट्र मन्त्रालयका सहसचिव शरदराज आरणले जानकारी दिए । उनले भने, ‘इजरायलमा हमास समूहको आक्रमणमा परी मृत्यु […]
दिनभर आजमा राष्ट्रपति पौडेलद्वारा विभिन्न शक्तिपीठको दर्शन , मन्त्री साउद र राजदूत गोदरद्वारा श्रद्धाञ्जली अर्पण, धादिङमा भूकम्पका कारण २० घर भत्किए, नेपाल एयरलाइन्सद्वारा तीन जहाज खरिदका लागि बोलपत्र आह्वान , उदयपुरगढीको पुननिर्माण तथा स्तरउन्नतिसंगै उद्घाटन, खपत कम हुँदा दूध किसानले पाएनन्, भुक्तानी इजरायलमा मारिएका चारजना नेपालीको शव नेपाल ल्याइयो, सधैँ व्यस्त देखिने उपत्यकाका सडक सुनसान, […]
काठमाडौँ - इजरायलमा मारिएका १० जना नेपालीको शव ल्याउन केही ढिलाई हुने भएको छ ।
परराष्ट्र मन्त्रालयले बुधबार अपरान्ह पत्रकार सम्मेलन गरी सो जानकारी गराएको हो । परराष्ट्र मन्त्रालयकी प्रवक्ता सेवा लम्सालले इजरायल सरकारले शव हस्तान्तरण गरेपछि मात्रै सो शव नेपाल ल्याउन सकिने बताइन् । उनले उनीहरूको शव छिटो ल्याउन सरका...