धामीको न्यायका लागि कञ्चनपुरमा हस्ताक्षर संकलन

कञ्चनपुर, साउन २४ । दार्चुलामा तुइनबाट तर्ने क्रममा बगेर बेपत्ता भएका जयसिंह धामीको न्यायका लागि कञ्चनपुरमा हस्ताक्षर संकलन अभियान संचालन गरिएको छ । गत साउन १५ गते महाकाली नदी तर्ने क्रममा भारतीय एसएसबिले तुइन काटिदिएसंगै नदीमा डुबेर बेपत्ता भएका धामीको न्यायका लागि मौलिक जरोकिलो पार्टीका युवाहरुले ९ बुँदे मागसहित हस्ताक्षर अभियान संचालन गरेका हुन् । […]

सम्बन्धित सामग्री

तुइन काटिँदा बेपत्ता भएका जयसिंह धामीको न्यायका लागि हस्ताक्षर संकलन अभियान

धनगढी– भारतीय एसएसबीले तुइन काटिदिँदा बेपत्ता भएका दार्चुलाका जयसिंह धामीको न्यायका लागि दार्चुलामा हस्ताक्षर संकलन अभियान शुरु गरिएको छ। मौलिक जरोकिलो पार्टीको आयोजनामा दार्चुलाको शैल्यशिखरमा हस्ताक्षर संकलन अभियान शुरु गरिएको हो। साउन १६ गते बेपत्ता भएका धामीको न्यायका लागि ८ बुँदे माग राख्दै हस्ताक्षर संकलन अभियान शुरु गरिएको मौलिक जरोकिलो पार्टीका शैल्यशिखर संयोजक तोयराज जोशीले […]