तुइन काटिँदा बेपत्ता भएका जयसिंह धामीको न्यायका लागि हस्ताक्षर संकलन अभियान

धनगढी– भारतीय एसएसबीले तुइन काटिदिँदा बेपत्ता भएका दार्चुलाका जयसिंह धामीको न्यायका लागि दार्चुलामा हस्ताक्षर संकलन अभियान शुरु गरिएको छ। मौलिक जरोकिलो पार्टीको आयोजनामा दार्चुलाको शैल्यशिखरमा हस्ताक्षर संकलन अभियान शुरु गरिएको हो। साउन १६ गते बेपत्ता भएका धामीको न्यायका लागि ८ बुँदे माग राख्दै हस्ताक्षर संकलन अभियान शुरु गरिएको मौलिक जरोकिलो पार्टीका शैल्यशिखर संयोजक तोयराज जोशीले […]