महामारीमा धितो लिलामी गर्न बैंकहरु आक्रामक, अग्रपंक्तिमा एनआईसी एसिया

२९ पुस, काठमाडौं । मंगलबार एनआईसी एसिया बैंकले करिब दुई दर्जन व्यक्तिहरुको फोटो समेतको विवरण पत्रिकामा प्रकाशन गरेर ऋण चुक्ता गर्न ३५ दिनको समयसीमा तोक्यो । ३५ दिनमा ऋण चुक्ता नगरे ऋणीहरुको सवारी साधनदेखि आफैं बसेका घरजग्गा समेत धितो लिलामी हुने उल्लेख गरिएको छ । बैंकले निकालेको सूचना अनुसार अब ३५ दिनभित्र ऋण चुक्ता नगरे […]

सम्बन्धित सामग्री

एनआईसी एसियाले करिब ५ दर्जन ऋणीको धितो लिलामी गर्दै

६ माघ, काठमाडौं । एनआईसी एसिया बैंकले करिब ५ दर्जन ऋणीहरुको धितो लिलामी गर्न प्रक्रिया शुरु गरेको छ । एनआइशी एसिया बैंकले मंगलबारमात्रै यति धेरै व्यक्तिहरुको धितो लिलामी प्रक्रिया शुरु गर्न ऋणीको तस्वीर सहित सूचना निकालेको छ । करिब २ दर्जन व्यक्तिहरुको धितो लिलामी गर्नका लागि बोलपत्र नै मंगलबार आहृवान गरिसकेको छ भने अन्यलाई ३५ […]