RajdhaniDaily.com | काठमाडौं । नेपाली कांग्रेसको १५औँ महाधिवेशनअन्तर्गत खुला केन्द्रीय सदस्यको मतगणनामा चिरीबाबु महर्जनले अग्रता लिएका छन्। ५ हजार ४०० मतगणना हुँदा महर्जनले ४ -
अमेरिकाका शीर्ष बैंकहरूले आफ्ना ग्राहकहरूको राजनीतिक तथा धार्मिक विचार र व्यावसायिक गतिविधिका आधारमा बैंक खाता बन्द गर्ने गरेको अमेरिकी अर्थ मन्त्रालयअन्तर्गतको मुद्रा नियन्त्रकको कार्यालयले जनाएको छ। बुधबार सार्वजनिक गरिएको ओसीसीको प्रतिवेदनले बैंकहरूले अपनाएको सो अभ्यासको समीक्षा गरेको छ। राष्ट्रपति डोनाल्ड ट्रम्पले कन्जरभेटिभ्स विरुद्ध वित्तीय संस्थाहरूले विभेद गरिरहेको आरोप लगाउँदै आएका थिए। यस्तै, क्रिप्टोकरेन्सी लगानीकर्ताहरूले पनि […]
काठमाडौं । नेपाली कांग्रेसको १५औँ महाधिवेशनअन्तर्गत खुला केन्द्रीय सदस्यको मतगणनामा चिरीबाबु महर्जनले अग्रता लिएका छन्। ५ हजार ४०० मतगणना हुँदा महर्जनले ४ हजार १४९ मत प्राप्त गरेका छन्। खुला केन्द्रीय सदस्यतर्फ ४५ जना निर्वाचित हुनेछन्। मतगणनाको पछिल्लो विवरणअनुसार निश्कल राई ३ हजार ८४० मतसहित दोस्रो र इन्द्रबहादुर बानियाँ ३ हजार ६४१ मतसहित तेस्रो स्थानमा छन्। […]
काठमाडौँ । नवरात्रको पाँचौँ दिन दसैँ घर वा पूजा कोठामा नौ दुर्गामध्येकी पाँचौँ स्कन्दमाताको विधिपूर्वक पूजा आराधना गरिँदै छ । प्रत्येक वर्ष आश्विन शुक्ल पञ्चमी अर्थात् दुर्गा पक्षको पाँचौँ दिन स्कन्दमाताको विधिपूर्वक पूजा आराधना गरिन्छ । पौराणिक ग्रन्थमा स्कन्दमाताका विषयमा कथा वर्णन गरिएको छ । कुनै समय शिव र पार्वती ऋषिहरूका सभामा जाँदा सबैले उठेर […]