सोह्रौँ शताब्दीमा निर्माण भएको ठानिएको पोखरी कुनै समय १९ रोपनीमा फैलिएकामा हाल एक रोपनीमा सीमित भएको जीर्णोद्वार तथा उपभोक्ता समितिका अध्यक्ष केशव खड्काले राससलाई बताउनुभयो ।
पितृतर्पण एवं श्राद्धपछि पिण्ड विसर्जन गर्ने स्थानका रूपमा परिचित ललितपुर महानगरपालिका–५ मा अवस्थित प्राचीन तपुपोखरीको जीर्णोद्धार प्रारम्भ भएको छ । सोह्रौँ शताब्दीमा निर्माण भएको ठानिएको पोखरी कुैन समय १९ रोपनीमा फैलिएकामा हाल एक रोपनीमा सीमित भएको जीर्णोद्वार तथा उपभोक्ता समितिका अध्यक्ष केशव खड्काले बताउनुभयो । तपुपोखरी संरक्षण र व्यवस्थित गर्न बजेट अभाव भएको बताउँदै उहाँले […]
११ असोज, ललितपुर। पितृतर्पण एवं श्राद्धपछि पिण्ड विसर्जन गर्ने स्थानका रूपमा परिचित ललितपुर महानगरपालिका–५ मा अवस्थित प्राचीन तपुपोखरीको जीर्णोद्धार प्रारम्भ भएको छ ।
सोह्रौँ शताब्दीमा निर्माण भएको ठानिएको पोखरी कुनै समय १९ रोपनीमा फैलिएकामा हाल एक …
काठमाण्डाै – ललितपुरको पाटनमा रहेको गोल्डेन टेम्पलमा प्रज्ञा पारमिता सूत्रको जीर्णोद्धारको काम भैरहेको छ । रञ्जना लिपिमा रहेको भगवान बुद्धका वचनहरुलाई सुनको सहायतामा जीर्णोद्धार गर्ने काम भैरहेको हो । स्वर्ण अक्षरले जीर्णोद्धारको लागि ६ जना कलाकारहरु जुटेका छन् ।
प्रज्ञा पारमितामा ३२ परिवर्त्य र ८ हजार श्लोक छन् । यसलाई अष्टसहर्सिका प्रज्ञा पारमिता भनेर चिनिन्छ । बौद्ध धर्ममा यस प्रकारका २५ हजार श्लोक र १ लाख श्लोकसम्म भएका प्रज्ञा पारमिता पनि छन् । तीमध्येको मध्यम श्लोक भएको प्रज्ञा पारमिताको जीर्णोद्धार ...