प्रज्ञा पारमिता सूत्रको स्वर्ण अक्षरमा जीर्णोद्धार हुँदै (हेर्नुस् ११ तस्बिरमा)

काठमाण्डाै – ललितपुरको पाटनमा रहेको गोल्डेन टेम्पलमा प्रज्ञा पारमिता सूत्रको जीर्णोद्धारको काम भैरहेको छ । रञ्जना लिपिमा रहेको भगवान बुद्धका वचनहरुलाई सुनको सहायतामा जीर्णोद्धार गर्ने काम भैरहेको हो । स्वर्ण अक्षरले जीर्णोद्धारको लागि ६ जना कलाकारहरु जुटेका छन् ।  प्रज्ञा पारमितामा ३२ परिवर्त्य र ८ हजार श्लोक छन् । यसलाई अष्टसहर्सिका प्रज्ञा पारमिता भनेर चिनिन्छ । बौद्ध धर्ममा यस प्रकारका २५ हजार श्लोक र १ लाख श्लोकसम्म भएका प्रज्ञा पारमिता पनि छन्  ।  तीमध्येको मध्यम श्लोक भएको प्रज्ञा पारमिताको जीर्णोद्धार ...

सम्बन्धित सामग्री

स्वर्ण अक्षरमा जिर्णोद्वार गरिँदै प्रज्ञा पारमिता सुत्र [तस्बिरहरू]

प्रज्ञा पारमिता सुत्रको जिर्णोद्वार काम अहिले पाटनमा रहेको गोल्डेन टेम्पलमा भइरहेको छ। ६ जना कलाकारले अहिले रञ्जना लिपिमा रहेको भगवान बुद्धले भनेका वचनहरुलाई सुनको सहायतामा जिर्णोद्वार गर्दैछन्।  ‘दिनदिनै पढ्ने, खोल्ने र...

स्वर्णलिखित पुस्तक प्रज्ञा पारमिताको जीर्णोद्धार चल्दै

१२ असोज, काठमाडौं । ललितपुरको क्वाबहालमा रहेको हिरण्यवरवर्ण महाविहार (स्वर्ण मन्दिर)मा राखिएको स्वर्णलिखित पुस्तक प्रज्ञा पारमिताको जीर्णोद्धार गरिएको छ । मलमासको समयमा पुस्तक पाठ गर्ने काम नहुने भएकोले असोज २ गतेदेखि पुस्तकको जीर्णोद्धार सुरु गरिएको हो …