डा. नवराज केसीकाे ‘शून्यको मूल्य’ सार्वजनिक

काठमाडाैँ- बालरोग विशेषज्ञ डा. नवराज केसीद्वारा लिखित ‘शून्यको मूल्य’ पुस्तक सार्वजनिक भएको छ। पुस्तकभित्र सास, साहस र स्नेहका विषयस्तुमा केन्द्रित कथालाई सरल रूपमा प्रस्तुत गरिएका छन्। पुस्तकको डा. केसीका आमा टीका केसी, सामाजिक अभियान्ता राधा पौडेल, लेखिका म्यागी डोयनले शनिबार संयुक्तरूपमा लोकार्पण गरेका थिए। सो अवसरमा अभियान्ता पौडेलले ‘शून्यको मूल्य’ आफूले आफैँलाई बदल्ने एक महत्त्वपूर्ण […]

सम्बन्धित सामग्री

कोरोना सङ्क्रमित पत्रकारलाई निःशुल्क परामर्श दिइने

कर्णाली । कर्णाली प्रदेश अस्पताल सुर्खेतका बालरोग विशेषज्ञ डा नवराज केसी र जनरल फिजिसियन डा प्रदीप न्यौपानेले कोरोना सङ्क्रमित पत्रकारलाई निःशुल्क परामर्श सेवा दिने भएका छन्। आज नेपाल पत्रकार महासङ्घ कर्णाली प्रदेश र चिकित्सकद्वय बीच कर्णालीका १० वटै जिल्लाका कोरोना सङ्क्रमित पत्रकार र उनीहरुका परिवारलाई निःशुल्क परामर्श सेवा दिने गरी सम्झौता भएको हो । कोरोना […]

कर्णालीमा कोरोनाविरुद्धको खोप अभियान सुरु, डा. केसी र खड्काले लगाए खोप

पहिलो खोप प्रदेश अस्पताल कालागाउँ सुर्खेतका कोरोना फोकल पर्सन डा. नवराज केसी र निर्देशक डा.खड्काले लगाएको स्वास्थ्य निर्देशनालयले जनाएको छ ।

शाहीको ‘समय सकस’

साहित्यकार वसन्ती शाही सिंहद्वारा लिखित ‘समय सकस’ पुस्तक आइतबार एक समारोहबीच सुर्खेतमा लोर्कापण गरिएको छ । यस गैरआख्यान पुस्तकमा साहित्यकार शाहीले २०७६ साल चैत ११ गतेबाट सुरु भएको कोरोना सङ्क्रमणका कारण देशभर लागू भएको बन्दाबन्दीको अवस्थालाई चित्रण गर्नुभएको छ । समय सकसमा कर्णाली प्रदेश सरकारले कोरोना रोकथामका लागि चालेको कदम र प्रतिपक्ष दलबाट निभाएको भूमिकालाई पनि स्पष्ट रूपमा उल्लेख गरिएको छ । कर्णाली प्रदेश सभामा विपक्षी दलका नेता जीवनबहादुुर शाही, लोकसेवा आयोग कर्णाली प्रदेशका सदस्य भक्तबहादुर खड्का, डा. महेन्द्र मल्ल, डा. नवराज केसी, देवकी तिमिल्सिनालगायतले संयुक्त रूपमा पुस्तकको