कर्णालीमा कोरोनाविरुद्धको खोप अभियान सुरु, डा. केसी र खड्काले लगाए खोप

पहिलो खोप प्रदेश अस्पताल कालागाउँ सुर्खेतका कोरोना फोकल पर्सन डा. नवराज केसी र निर्देशक डा.खड्काले लगाएको स्वास्थ्य निर्देशनालयले जनाएको छ ।