हेटौंडामा डेंगुका बिरामी बढे, उपचारका लागि किट अभाव

हेटौंडा अस्पतालका मेडिकल सुपरिटेन्डेन्ट डा रामचन्द्र सापकोटाले अस्पतालमा डेंगुलगायत ज्वरोका बिरामी बढेको तर कीटको अभाव भएको बताए।

सम्बन्धित सामग्री

कैलालीमा बढ्दै डेंगुका बिरामी, परीक्षणका लागि किट अभाव

धनगढी – कैलालीमा डेंगुका बिरामी बढेका छन्। साउन महिनायता कैलालीका हरेक स्थानीय तहमा डेंगुका बिरामी देखापर्न थालेका छन्। जिल्ला स्वास्थ्य कार्यालय कैलालीका अनुसार साउन १ गतेयता कैलालीको लम्की चुहा नगरपालिकामा मात्र २५ जनामा डेङ्गुको संक्रमण देखिएको छ। लम्की चुहाको पनि वडा नम्बर ३ चिसापानी क्षेत्रमा यी बिरामी देखापरेको जिल्ला स्वास्थ्य कार्यालय कैलालीका प्रमुख लालबहादुर धामीले […]

भरतपुर अस्पतालमा ठेउला र डेङ्गुका बिरामी जाँच्ने किट अभाव

चितवनको भरतपुर अस्पतालमा डेंगु र ठेउला (स्क्रब टाइफस) रोग परीक्षण गर्ने किटको अभाव भएपछि समस्या उत्पन्न भएको छ । किट सकिँदा १० दिनदेखि डंगु र १५ दिनदेखि स्क्रब टाइफसको परीक्षण...