कृषकको समस्या बुझ्न जनप्रतिनिधि खेतबारीमा

पाँचथर । कृषकहरुको समस्या समाधान गर्ने भन्दै पाँचथरको फिदिम नगरपलिकाका जनप्रतिनिधिहरु कृषकको खेतबारीमै पुग्न थालेका छन् । नगरपालिको बजेटबाट किसानलाई आवश्यक सहयोग गर्ने लक्ष्य लिएर फिदिम नगर उपप्रमुख राधाृकष्ण न्यौपानेको टोली किसानको खेतबारीमै पुगेको छ । फिदिम नगरपालिकाले आगामी बजेटमा तरकारी खेतीमा निर्भर किसानको संख्या बढाउने लक्ष्य लिएको छ । अधिकांश स्थान तरकारी खेती गर्न […]

सम्बन्धित सामग्री

बिदेसिने युवालाई गाउँमै रोक्ने जनप्रतिनिधिको लक्ष्य

दैलेख : दैलेखको नारायण नगरपालिका १ का वडा सदस्यको रहर लाग्दो कुखुरा फर्ममा उत्पादन भएका कुखुरा हेर्न अहिले जनप्रतिनिधि र अन्य कृषकको घुइँचो लाग्ने गरेको छ। स्थानीय फर्ममा कुखुरा उत्पादन भएपछि सुर्खेत र नेपालगंजबाट ल्याएका कुखुरामा आत्मनिर्भर हुनुपर्ने समस्या पनि समाधान भएको छ नारायण नगरपालिका अहिले कुखुरामा आत्मनिर्भर भ...