दैलेख : दैलेखको नारायण नगरपालिका १ का वडा सदस्यको रहर लाग्दो कुखुरा फर्ममा उत्पादन भएका कुखुरा हेर्न अहिले जनप्रतिनिधि र अन्य कृषकको घुइँचो लाग्ने गरेको छ। स्थानीय फर्ममा कुखुरा उत्पादन भएपछि सुर्खेत र नेपालगंजबाट ल्याएका कुखुरामा आत्मनिर्भर हुनुपर्ने समस्या पनि समाधान भएको छ नारायण नगरपालिका अहिले कुखुरामा आत्मनिर्भर भ...