काठमाडौँ । खानेपानी मन्त्री मणि थापालाई कोरोना संक्रमण पुष्टि भएको छ । बिहीबार स्वाबको नमुना परीक्षण गर्दा उनमा संक्रमण पुष्टि भएको हो । ‘शुक्रबार बिहान आएको रिपोर्टमा संक्रमण देखियो,’ थापाको सचिवालय स्रोतले भन्यो । मन्त्री थापाको स्वास्थ्य सामान्य रहेको र उनी निवासमै आराम गरिरहेको उनको सचिवालयले जानकारी गराएको छ । चार दिन अगाडि थापाकी छोरीलाई […]