इन्धनको मूल्यवृद्धिमाथि संसद्मा छलफल माग गर्दै जरुरी सार्वजनिक महत्त्वको प्रस्ताव दर्ता

प्रमुख प्रतिपक्षी दल नेकपा (एमाले) र राप्रपाका सांसदले पेट्रोलियम पदार्थ, इन्धन र खाना पकाउने ग्यासको मूल्यवृद्धिमाथि संसद्मा छलफलको माग गर्दै प्रतिनिधिसभामा जरुरी सार्वजनिक महत्त्वको प्रस्ताव दर्ता गराएका छन् ।

सम्बन्धित सामग्री

राप्रपाले संसदमा दर्ता गरायो रुस-युक्रेन युद्धमा सहभागी नेपालीबारे प्रस्ताव

काठमाडौँ : विपक्षी दल राष्ट्रिय प्रजातन्त्र पार्टीले रसिया-युक्रेन युद्धमा नेपालीहरुलाई सहभागी गराइएको भन्दै सो विषयमा प्रतिनिधिसभामा छलफल गर्न जरुरी सार्वजनिक महत्त्वको प्रस्ताव दर्ता गराएको छ।राप्रपाले प्रमुख सचेतक ज्ञानबहादुर शाही प्रस्तावक र सांसदहरु विना लामा, अनिशा नेपाली र विना जैसवाल समर्थक रहेर रसिया-युक्रेन युद्धमा नेपालीलाई सहभागी गराइएको भन्दै प्रतिनिधिसभामा छलफलका लागि जरुरी सार्वजनिक महत्त्वको प्रस्ताव दर्ता गरेको हो। बिहीवार संघीय संसद सचिवालयका महासचिव पद्‌मप्रसाद