प्रसिद्ध अनलाइन बजार दराजले आफ्नो सेवा देशव्यापी बनाएको छ । आगामी महिनाहरूमा देशभरि आफ्नो डेलिभरी र लजिस्टिक सेवाको विस्तारलाई तीव्रता दिने घोषणा गरेको कम्पनीले हालैमात्र ४७ भन्दा धेरै सहरमा आफ्नो उपस्थिति पुगिसकेको जनाएको हो । साथै, हालसम्म सहर केन्द्रीत मात्र रहेको कम्पनीले अब आफ्नो सेवा ग्रामीण क्षेत्रमा समेत विस्तार गर्ने योजना बनाइरहेको बताएको छ । २०१८ सालमा अलिबाबाद्वारा कम्पनीको अधिग्रहणपछि, दराजले नेपाली बजारमा ई–कमर्सका साथै अन्तरदेशिय रोड नेटवर्कको भूमिका खेलिरहे