गत २० चैत ०७८ देखि नियमित सञ्चालनमा रहेको नेपालको एक मात्र जयनगर–कुर्था रेलवे सेवा विस्तार हुने भएको छ । भारतीय बजार जयनगर–कुर्था ३५ किलोमिटर ओहोरहदोहोर गर्दै आएको नेपाली रेलसेवा आउँदो १...
सोलुखुम्बु । हिमाली जिल्ला सोलुखुम्बुमा पहिलो पटक नेपाल टेलिकमको द्रुतमार्गको फाईबर सेवा विस्तार भएको छ । नेपाल टेलिकमले ओखलढुङ्गादेखि पत्ताले हुँदै सल्लेरीसम्म रेडियो लिङ्कलाई विस्थापित गर्दै फाईबरबाट नेटवर्क सेवा विस्तार गरेको हो । सोलुलाई द्रुतमार्गको फाईबर लिङ्कबाट सेवा प्रदान गर्न काम सुरु गरेको झण्डै डेढ वर्षपछि लिङ्क पुर्याउन सफल भएको नेपाल टेलिकम ओखलढुङ्गाका प्रमुख दिनेशचन्द्र […]
डिशहोम फाइबरनेटले उदयपुरको गाइघाटमा सेवा विस्तार गरेको छ । डिशहोमको फाइबरनेट प्रत्येक व्यवसाय र बासिन्दालाई छिटो, किफायती र भरपर्दो सेवा प्रदान गर्न प्रतिबद्ध रहेको डिशहोमले गाइघाटमा आफ्नो सेवा विस्तार गरेको हो । काठमाडौँ, भक्तपुर, ललितपुर, हेटौडा, इनरुवा, ईटहरी, बर्दिवास, बुटवल, वीरगन्ज ,धरान, जनकपुर, ढल्केबर, बनेपा, धुलिखेल, पनौती, पोखरा, विर्तामोड, दमक, बिराटनगर, नेपालगञ्ज, धनगढीमा, सुर्खेत, ब्रह्मदेव,आमडाँगी,लामाचौर,पावर हाउस,हरिवन सहित अन्य मुख्य स्थानमा डिशहोम फाइबरनेटले आफ्नो स
काठमाडौं । सनराइज बैंक लिमिटेडले देशका विभिन्न ३ स्थानमा शाखारहित बैकिङ सेवा विस्तार गरेको छ । बैंकिङ सेवा नपुगका ठाउँमा अत्याधुनिक बैकिङ सुविधा पुर्याउने उद्देश्यले शाखारहित बैकिङ सेवा विस्तार गर्दै आएको बैंकले जनाएको छ । बैंकले २३ मंसिरमा सुनसरीको दुहबी नगरपालिका–८ जुटमिल चोकका ८१ औं शाखारहित बैकिङ सेवा विस्तार गरेको छ । बैंकले २९ मंसिरमा […]
काठमाडौँ– काकँडभित्ता बस सेवा विस्तार घोडाघोडी यातायात प्रालिले पूर्वमा बस सेवा विस्तार गरेको छ । यसअघि काठमाडौँ–जोमसोम–मुक्तिनाथ,काठमाडौँ–बेनी–दर्वाङ, काठमाडौँ–बुर्तिवाङ–रुकुमकोट, काठमाडौँ–जाजरकोटलगायतका स्थानमा बस सञ्चालन गर्दै आएको सो यातायातले आजदेखि काठमाडौँ–काकँडभित्ता बस सेवा सञ्चालन गरेको हो । सो प्रालिले नजिकिँदै गरेको चाडपर्वलाई समेत लक्षित गरेर दुईवटा सुपर एसी बस सञ्चालनमा ल्याएको हो । प्रालिका अध्यक्ष सुनिल कुँवरले यात्र
काठमाडौँ– भक्तपुरको दुवाकोटस्थित ‘वीर अस्पतालको विस्तारित परियोजना’को सेवा विस्तार गर्न थालिएको छ । वीर अस्पतालले अहिलेसम्म एक चिकित्सकको भरमा नियमित स्वास्थ्य सेवा उपलब्ध गराउँदै आएकामा अबदेखि विशेषज्ञ चिकित्सकसहितको सेवा विस्तार गर्न लागेको हो । उपभोक्ताको मागलाई ध्यानमा राखेर विशेषज्ञ चिकित्सकसहितको सेवा विस्तार गर्न लागेको वीर अस्पतालका प्रशासन शाखा प्रमुख सागर मिश्रले जानकारी दिए । “एक […]
भक्तपुरको दुवाकोटस्थित ‘वीर अस्पतालको विस्तारित परियोजना’को सेवा विस्तार गर्न थालिएको छ । वीर अस्पतालले अहिलेसम्म एक चिकित्सकको भरमा नियमित स्वास्थ्य सेवा उपलब्ध गराउँदै आएकामा अबदेखि विशेषज्ञ चिकित्सकसहितको सेवा विस्तार गर्न लागेको हो । उपभोक्ताको मागलाई ध्यानमा राखेर विशेषज्ञ चिकित्सकसहितको सेवा विस्तार गर्न लागेको वीर अस्पतालका प्रशासन शाखा प्रमुख सागर मिश्रले जानकारी दिए । “एक महिनाभित्र प्रत्येक सातामा दुई दिन वीर अस्पतालबाट विशेषज्ञसहितको टोली गई उपचार गर्नेछ । साधार
राष्ट्रिय योजना आयोगले संयुक्त राष्ट्रसंघीय पोषण सेवा विस्तार अभियानको पाँच वर्षे रणनीति सार्वजनिक गरेको छ ।सन् २०२१ देखि २०२५ को लागि पोषण सेवा विस्तार अभियानले एउटा निश्चित मार्गचित्र तयार गरी पोषण सेवा विस्तार अभियानको तेस्रो चरणको रणनीति सार्वजनिक गरेको गरिएको हो । यस रणनीतिमा नीतिगत तथा पैरवीको वातावरणलाई अझ सबल र दिगो बनाउने, कार्यक्रम सञ्चालनका […]