भारतीय प्रधानमन्त्री मोदी जेठ २ गते नेपाल आउने

सन् २०१९ मा पुनः प्रधानमन्त्री निर्वाचित भएपछि मोदीको यो पहिलो नेपाल भ्रमण हुनेछ । बुद्ध पूर्णिमाको अवसरमा लुम्बिनीमा आयोजना हुने विशेष समारोहमा सहभागी हुन मोदी नेपाल आउन लागेका हुन् ।

सम्बन्धित सामग्री

भारतीय प्रधानमन्त्री मोदी बुद्धजयन्तीमा लुम्बिनी आउँदै

काठमाडौं  ।  धार्मिक प्रवृत्तिका भारतका प्रधानमन्त्री नरेन्द्र मोदीको लुम्बिनी भ्रमण गर्ने पहिलो कार्यकालको धोको झण्डै ८ वर्षपछि दोस्रो कार्यकालमा पूरा हुने भएको छ । नेपालमा स्थानीय निर्वाचन सकिएलगतै जेठ २ गते २५६६ औं बुद्धजयन्तीको अवसर पारेर भारतीय प्रधानमन्त्री मोदी लुम्बिनी आउन लाग्नुभएको हो । प्रधानमन्त्री शेरबहादुर देउवाको निमन्त्रणामा उक्त दिन मोदीले नेपालको एक दिने औपचारिक […]

भारतीय प्रधानमन्त्री मोदीको लुम्बिनी भ्रमण भव्य बनाउने तयारी

लुम्बिनी– भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीको लुम्बिनी भ्रमणलाई भव्य बनाउन लुम्बिनीमा व्यापक तयारी थालिएको छ । २५६६ औँ बुद्धपूर्णिमा तथा लुम्बिनी दिवसको अवसरमा जेठ २ गते भारतीय प्रधानमन्त्री मोदी बुद्ध जन्मस्थल लुम्बिनी आउने कार्यक्रम तय भएको छ । मोदी जेठ २ गते भारतको सारनाथबाट हेलिकप्टरमा लुम्बिनी आउने कार्यक्रम छ । उनी लुम्बिनी बिहानको करिब ११ बजे […]

सोमवार नेपाल आउँदै भारतीय प्रधानमन्त्री मोदी, यस्तो छ भ्रमण तालिका

काठमाडौं : भारतीय प्रधानमन्त्री नरेन्द्र मोदी सोमबार नेपाल आउने भएका छन्। जेठ २ गते सोमबार बुद्ध जयन्ती समारोहमा सहभागी हुन उनी नेपाल आउन लागेको परराष्ट्र मन्त्रालयले जनाएको छ। बिहीबार मन्त्रालयले वक्तव्य जारी गर्दै मोदीको नेपाल भ्रमणको तालिका सार्वजनिक गरेको हो।  प्रधानमन्त्री शेरबहादुर देउवाको निमन्त्रणामा नेपाल आउन लागेका मोदी सवार हेलिकप्टर…

भारतीय प्रधानमन्त्री मोदी जेठ २ गते लुम्बिनी आउने

काठमाडौं । भारतीय प्रधानमन्त्री नरेन्द्र मोदी जेठ २ गते लुम्बिनी आउने भएका छन् । बुद्ध जयन्तीको दिनमा त्यहाँ आयोजना गरिने विशेष समारोहमा सहभागी हुन उनी लुम्बिनी आउन लागेका हुन् । मोदीको भारतीय प्रधानमन्त्रीको रुपमा गर्न लागेको यो पाँचौं नेपाल भ्रमण हो । परराष्ट्र मन्त्रालयले आज एक विज्ञप्ति जारी गर्दै मोदीको लुम्बिनी भ्रमणको औपचारिक घोषणा गरेको […] The post भारतीय प्रधानमन्त्री मोदी जेठ २ गते लुम्बिनी आउने appeared first on राजधानी राष्ट्रिय दैनिक.

भारतीय प्रधानमन्त्री मोदी साेमबार लुम्बिनी आउँदै

काठमाडौं । भारतीय प्रधानमन्त्री नरेन्द्र मोदी जेठ २ गते लुम्बिनी आउने भएका छन् । बुद्ध जयन्तीको दिनमा त्यहाँ आयोजना गरिने विशेष समारोहमा सहभागी हुन उनी लुम्बिनी आउन लागेका हुन् । मोदीको भारतीय प्रधानमन्त्रीको रुपमा गर्न लागेको यो पाँचौं नेपाल भ्रमण हो । परराष्ट्र मन्त्रालयले आज एक विज्ञप्ति जारी गर्दै मोदीको लुम्बिनी भ्रमणको औपचारिक घोषणा गरेको […]

बुद्ध जयन्तीमा भारतीय प्रधानमन्त्री मोदी नेपाल आउँदै

भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीले नेपाल भ्रमण गर्ने भएका छन्। जेठ २ गते परेको बुद्ध जयन्तीमा मोदी नेपाल आउन लागेको द हिन्दूले आफ्नो अनलाइन संस्करणमा जनाएको छ। सन् २०१९ मा भारतको प्रधानमन्त्रीको...

भारतीय प्रधानमन्त्री मोदी बुद्ध पूर्णिमामा नेपाल आउने

काठमाडौं : भारतीय प्रधानमन्त्री नरेन्द्र मोदी बुद्ध पूर्णिमाको अवसरमा नेपाल भ्रमणमा आउने भएका छन्।  उनी  जेठ २ गते भन्दा अगाडि नेपाल भ्रमणमा जाने भारतीय सरकारले योजना बनाइरहेको भारतीय अखबार द हिन्दूले जनाएको छ।स्रोतलाई उद्धृत गर्दै हिन्दूले लेखेको छ, ‘सन् २०१९ मा पुनः प्रधानमन्त्री निर्वाचित भएपछि मोदीको यो पहिलो नेपाल भ्रमण हुनेछ।’मोदी बुद्ध पूर्णिमाको अवसरमा लुम्बिनीमा हुने समारोहमा सहभागी हुने जनाइएको छ। तर नेपालको तर्फबाट यसबारे कुनै जानकारी दिइएको छैन्।  एक म

भारतीय प्रधानमन्त्री मोदी बुद्ध जयन्तीका दिन नेपाल आउने

भारतीय प्रधानमन्त्री नरेन्द्र मोदी बुद्ध जयन्तीका दिन नेपाल भ्रमणमा आउने तयारी भएको छ । भारतीय पत्रिका 'द हिन्दु' का अनुसार प्रधानमन्त्री मोदी जेठ २ गते बुद्ध जयन्तीका दिन लुम्बिनी भ्रमणमा आउने योजनामा हुनुहुन्छ । भ्रमण केही घण्टाको मात्रै हुनेछ । सन् २०१९ मा पुनः प्रधानमन्त्री निर्वाचित भएपछि मोदीको यो पहिलो नेपाल भ्रमण हुनेछ । बुद्ध जयन्तीका अवसरमा लुम्बिनीमा विशेष समारोह हुनेछ । नेपालका प्रधानमन्त्री देउवाले एक महिनाअघि भारतको औपचारिक भ्रमण गरेकाले मोदीको नेपाल भ्रमणका क्रममा द्विपक्षीय वार्ता हुने छैन । तर मोदी...

बुद्धजयन्तीमा लुम्बिनी आउँदै छन् भारतीय प्रधानमन्त्री मोदी

काठमाडौँ-  बुद्धजयन्तीका अवसरमा जेठ २ गते भारतीय प्रधानमन्त्री नरेन्द्र मोदी बुद्धजन्मस्थल लुम्बिनी आउने भएका छन्। नयाँ दिल्लीस्थित स्रोतका अनुसार भारतीय प्रधानमन्त्री मोदी सांस्कृतिक भ्रमणको सिलसिलामा बुद्ध पूर्णिमाका अवसरमा लुम्बिनी आउने भएका छन्। यद्यपि भ्रमणको ‌‍औपचारिक कार्यतालिका सार्वजनिक भइसकेको छैन। परराष्ट्र स्रोतले भने मोदी भ्रमणबारे अनभिज्ञता प्रकट गरेको छ। पहिलो कार्यकालमा तीनपटक नेपाल भ्रमण गरेका मोदीले […]