मर्स्याङ्दी नदीलाई पहिलेकै धारमा फर्काइँदै

Nepal's No. 1 News portal. We provide best and reliable news.

सम्बन्धित सामग्री

साबिककै धारमा फर्काइयो मर्स्याङ्दी

मनाङ सदरमुकाम चामेस्थित लोकप्रिय माविको भवन भत्काउने गरी धार परिवर्तन गरेको मर्स्याङ्दी नदी यथास्थितिमा बग्न थालेको छ । नदी आफ्नै धारमा बग्न थालेपछि यसबाट हुन सक्ने थप जोखिम तत्कालका लागि टरेको छ ।

पुरानै धारमा फर्काइयो मर्स्याङ्दी नदी

मनाङ – मनाङ भएर बग्ने मर्स्याङ्दी नदीलाई पुरानै धारमा फर्काइएको छ । गत असार १ गते परेको अविरल वर्षापछिको बाढीका कारण नदीले धार परिवर्तन गरेको थियो । नदीले आफ्नो पुरानो धार परिवर्तन गरेपछि महिनादिनसम्म थुनिएर ड्याम बनेको र यसका कारण चामे बजार उच्च जोखिममा परेको थियो । जिल्लाका विभिन्न सुरक्षा निकाय र स्थानीयको महिना दिनभन्दा […]

पुरानो धारमा फर्किँदै मर्स्याङ्दी

सदरमुकाम चामेस्थित मर्स्याङ्दी नदीमाथिको मोटरेबल पुलमा अड्किएको काठ, ढुङ्गा र बालुवा सफा गर्ने काम भइरहेको छ । सशस्त्र प्रहरीले पुलमा अड्किएका काठ, ढुङ्गा र बालुवा सफा गर्दै गएपछि मर्स्याङ्दी नदी पुरानो धारमा फर्किने क्रममा छ । सोमबार मौसममा केही सुधार भएकाले काम गर्न सहज भएको प्रमुख जिल्ला अधिकारी विष्णु लामिछानेले बताए । “पुलको संरक्षण पनि हुने र बाढी बस्तीमा पस्न नपाउने बनाउनका लागि पुलमा अड्किएको काठ, ढुङ्गा र बालुवा फाल्ने काम भइरहेको छ, यो पुरै निकाल्न सक्यौं भने पुरानो धारमा फर