काठमाडौं । हार्ले डेभिड्शनको ३५० सीसी मोटरसाइकल आउने भएको छ । कम्पनीले यसैसाता ९मार्च १०० ३५० सीसी इन्ट्रीलेभल मोटरसाइकल सार्वजनिक गर्ने भएको हो । कम्पनीले चिनियाँ मोटरसाइकल उत्पादक कम्पनी क्यूजे मोटर्ससँगको सहकार्यमा ३५० सीसी मोटरसाइकल सार्वजनिक गर्ने भएको हो । हार्लेले इन्ट्रीलेभल मोटरसाइकल साइकलको लागि विभिन्न लोकल मोटरसाइकल उत्पादक कम्पनीसँग सहकार्य गर्न सुरू गरेको छ […]
काठमाडौं । हिरो मोटोकर्पले नयाँ स्कुटर ल्याउने भएको छ । कम्पनीले ११० सीसी क्षमताको ‘जुम’ नामबाट स्कुटर बजारमा ल्याउने भएको हो । कम्पनीले जनवरी ३० मा जुम ११० सार्वजनिक गर्ने भएको हो । कम्पनीले एक टिजर सार्वजनिक गर्दै जम सार्वजनिक गर्ने बताएको हो । कम्पनीले ११० सीसी सेग्मेन्टमा मेष्ट्रो विक्री गर्दै आएको छ भने जुमलाई […]
काठमाडौँ। नेपाली टी–ट्वान्टी लिग क्रिकेट प्रतियोगिताको टिमहरू आज सार्वजनिक हुँदैछन्। नेपाल क्रिकेट संघ (क्यान)ले टिमहरू आज सार्वजनिक गर्न लागेको हो।
पहिलो पटक घरेलु लिग क्रिकेट आयोजना गर्न लागेको क्यानले प्रतियोगितामा ६ टिम खरिदका लागि क्यानले खुल्ला प्रतिस्पर्धा गरेको थियो।
नेपाली टी–ट्वान्टी लिग क्रिकेट प्रतियोगिताको टिमहरू आज (सोमबार) सार्वजनिक हुने भएका छन् । नेपाल क्रिकेट संघ (क्यान)ले टिमहरू आज सार्वजनिक गर्ने बताएको छ । क्यानले पहिलो पटक घरेलु लिग क्रिकेट आयोजना गर्न लागेको हो । पहिलो पटक आयोजना हुन लागेको प्रतियोगितामा ६ टिम खरिदका लागि क्यानले खुल्ला प्रतिस्पर्धा गरेको थियो ।त्यसबाट आएका कम्पनीहरूलाई छनोट गरेर राख्ने भएको छ । क्यानका अनुसार सार्वजनिक टिममा तीन नेपालका र तीन नेपाल बाहिरका टिम भएको क्यानका कोषाध्यक्ष रोशन सिंहले बताए । ‘६ टिम भोलि
काठमाडौं । हुन्डाईको सर्वाधिक सफल मोडल क्रेटासँग प्रतिस्पर्धा गर्न टोयोटाले नयाँ मोडल बजारमा ल्याउने भएको छ । कम्पनीले मारुती सुजुकीसँग मिलेर भारतमा नयाँ मोडल तयार पारेको हो । टोयोटा र मारुती सुजुकी दुबै ब्राण्ड नेममा विक्री हुने भएकोले मूल्य पनि क्रेटाको हाराहारी नै रहने अनुमान गरिएको छ । नयाँ एसयूभीलाई मारुती सुजुकीले ‘वाइएफजी’ कोड नेम […]