सरकारी स्वास्थ्य संस्थाका पदाधिरकारीले निजी अस्पतालमा काम गर्न मिल्दैन : मन्त्री पौडेल

सरकारी संस्थामै अतिरिक्त स्वास्थ्य सेवा (ईएचएस) सञ्चालन गरेर त्यो आम्दानी जनशक्तिले नै लिने बनाउन सकिने उनले बताए।  यी र यस्तै कारणले सरकारी स्वास्थ्य संस्थाका चिकित्सक, नर्स र स्वास्थ्यकर्मीले गरिरहेको योगदानलाई समाजलाई यथोचित सम्मान दिन नसकेको बताए। 'सरकारीले धेरै योगदान गर्नुभएको छ। त्यो योगदानको सम्मान गर्ने अवस्था बन्नुपर्थ्यो तर टिप्पणी गर्ने अवस्था आएको छ,' उनले थपे।

सम्बन्धित सामग्री

फेरिएको स्वास्थ्य मन्त्रालय होइन्, सुधारिएको बनाउँछौँ : मन्त्री पौडेल

स्वास्थ्य तथा जनसङ्ख्यामन्त्री प्रदीप पौडेलले सुधारिएको स्वास्थ्य मन्त्रालय बनाउने गरी आफूले काम गरिरहेको बताएका छन्।

हैजा नियन्त्रणमा छ, स्वास्थ्य संकटकाल आवश्यक छैनः मन्त्री पौडेल

स्वास्थ्य तथा जनसंख्यमन्त्री प्रदीप पौडेलले हैजा नियन्त्रणका लागि तदारुकताका साथ काम भैरहेको बताएका छन्।

कहिले पद जान्छ भनी नसोचेर काम गरौंः मन्त्री पौडेल

स्वास्थ्य तथा जनसंख्या मन्त्री प्रदीप पौडेलले तीनै तहले कहिले पद जान्छ भन्ने नसोचेर काम गर्न आग्रह गरेका छन् ।