कैलालीको गौरीगंगा नगरपालिका–९ मा गएराती दुईओटा मोटरसाइकल ठोक्किँदा एक जनाको मृत्यु भएको छ । दुर्घटनामा तीन जना घाइते भएका छन् । सुदुरपश्चिम प्रदेश ०१ ००९ प ७८९१ नम्बरको मोटरसाइकल र से ७ प ११४७ नम्बरको मोटरसाइकल गएराती सवा १० बजे आपसमा ठोकिएका थिए । दुर्घटनामा गम्भिर घाइते भएका ११४७ नम्बरका मोटरसाइकल चालक कैलालीकै कैलारी गाउँपालिका–८ का २२ वर्षीय राम अपतार कठरियाको उपचारको क्रममा धनगढी स्थित निसर्ग अस्पतालमा मृत्यु भएको हो । घाइते भएका अर्का मोटरसाइकल चालक सहित तीन जना