३० फागुन, रोल्पा । बुधबार दिउँसो रोल्पामा भएको ट्रयाक्टर दुर्घटनामा दुईजनाको मृत्यु भएको छ ।
दुर्घटनामा परी रोल्पा नगरपालिका-१० साउनेपानीका १३ वर्षीय दिलबहादुर विष्ट र १४ वर्षीय बालाराम विष्टको घटनास्थलमै मृत्यु भएको जिल्ला प्रहरी कार्यालय रोल्पाले जनाएको छ ।
साउनेपानी समुदायको पोखरी निर्माणका लागि सल्ले जंगलबाट ढुंगा बोकेर साउनेपानी जाँदै गरेको रा१त ३३६३ …