ट्रयाक्टर दुर्घटना हुँदा दुईको मृत्यु

ताप्लेजुङ । ताप्लेजुङको सिरीजंघा गाउँपालिकामा ट्रयाक्टर दुर्घटना हुँदा २ जनाको मृत्यु भएको छ । मृत्यु हुनेमा सोही गाउँपालिकाका २५ वर्षिय बसन्त लिम्बू र सोही ठाउँकै १५ वर्षिय समीर लिम्बू रहेका छन् । बसन्तको धरानस्थित घोपा क्याम्पमा र समीरको सिरीजंघा गाउँपालिकाको केन्द्र तेल्लोकस्थित प्राथमिक स्वास्थ्य केन्द्रमा उपचारका क्रममा गएराति मृत्यु भएको हो । हिजो दिउँसो भएको […]

सम्बन्धित सामग्री

स्याङ्जामा ट्रयाक्टर दुर्घटनामा दुईको मृत्यु

वालिङ । गएराति स्याङ्जाको वालिङमा ट्रयाक्टर दुर्घटनामा घाइते भएका दुबै जनाको उपचारका क्रममा मृत्यु भएको छ । वालिङ ६ आपडालीस्थित भित्री सडकमा जगतभञ्ज्याङबाट वालिङतर्फ आउँदै गरेको ग १ त ६८८६ नम्बरको ट्रयाक्टर दुर्घटना हुँदा चालक र सहचालक दुबैको उपचारका क्रममा मृत्यु भएको जिल्ला प्रहरी कार्यालय स्याङ्जाका प्रवक्ता रविन्द्र खनालले बताए । ट्रयाक्टर चालक स्याङ्जाको चापाकोट […]

ट्रयाक्टर दुर्घटना हुँदा रोल्पामा दुईको मृत्यु

३० फागुन, रोल्पा । बुधबार दिउँसो रोल्पामा भएको ट्रयाक्टर दुर्घटनामा दुईजनाको मृत्यु भएको छ । दुर्घटनामा परी रोल्पा नगरपालिका-१० साउनेपानीका १३ वर्षीय दिलबहादुर विष्ट र १४ वर्षीय बालाराम विष्टको घटनास्थलमै मृत्यु भएको जिल्ला प्रहरी कार्यालय रोल्पाले जनाएको छ । साउनेपानी समुदायको पोखरी निर्माणका लागि सल्ले जंगलबाट ढुंगा बोकेर साउनेपानी जाँदै गरेको रा१त ३३६३ …

म्याग्दीमा ट्रयाक्टर दुर्घटना, दुईको मृत्यु

पर्वत : म्याग्दीको बेनी नगरपालिका-९ गलेश्वरमा भएको ट्रयाक्टर दुर्घटनामा दुई जनाको मृत्यु भएको छ। सोमाबार दिउँसो भएको उक्त दुर्घटनामा चालक रघुगंगा गाउँपालिका-३ का राम विश्वकर्मा र ट्रयाक्टरमा सवार बेनी नगरपालिका-९ गलेश्वरका गणेश कार्कीको मृत्यु भएको हो।   उनीहरू दुवै जनाको उपचारको क्रममा जिल्ला अस्पताल बेनीमा निधन...

ट्रयाक्टर दुर्घटनामा दुईको मृत्यु

अछाम : अछाममा ट्रयाक्टर दुर्घटना हुँदा २ महिलाको मृत्यु भएको छ। मृत्यु हुनेमा रामारोशन गाउँपालिका-६ की कलसी साउद र रामारेशन ७ की नरू भण्डारीको मृत्यु भएको जिल्ला प्रहरी कार्यालय अछामले जनाएको छ। रामारोशनबाट मुजाबगरतर्फ आउँदै गरेको से१ब ३१४८ नम्बरको ट्रयाक्टरको ब्रेक फेल भएर रामारोशन गाउँपालिका-३ मुजाबगरमा दुर्घटना भएको...