प्रतिनिधिसभाको अर्काे बैठक २७ भदौ आइतबार बस्ने भएको छ। शुक्रबार बसेको बैठक २७ भदौमा बस्ने गरी सभामुख अग्निप्रसाद सापकोटाले स्थगित गरेको जानकारी दिएका हुन्।...
प्रतिनिधिसभा बैठक एक साताका लागि स्थगित भएको छ । प्रमुख प्रतिपक्षी दल एमालेको आग्रहमा सभामुख अग्निप्रसाद सापकोटाले एक साताका लागि प्रतिनिधिसभा बैठक स्थगित गरेका हुन् ।
अब १३ भदौको बिहान ११...
काठमाडौं : आजको लागि बोलाइएको प्रतिनिधिसभा बैठक स्थगित भएको छ। नेपाली कांग्रेसका नेता एवम् प्रतिनिधिसभा सदस्य प्रदीप गिरिको निधनका कारण आज ११ बजेका लागि बोलाइएको बैठक स्थगित गरिएको हो।
गिरिको श्रद्धाञ्जली र अन्त्येष्टिमा सहभागी हुनुपर्ने भएकाले नेपाली कांग्रेसको आग्रहमा प्रतिनिधिसभा बैठक सोमबार दिउँसो १ बजेसम्मका लागि स्थगित गरिएको हो। सोमबार…
काठमाडौं । प्रतिनिधिसभा बैठक आज बस्दैछ । दिउँसो १ बजेका लागि बैठक बोलाइएको संघीय संसद सचिवालयले जनाएको छ । एमसीसी अनुमोदन भएपछि आज पहिलो पटक संसद बैठक बस्न लागेको हो । आजको बैठकमा हुने कार्यक्रमको सम्भावित कार्यसूचीमा प्रधानमन्त्री शेरबहादुर देउवाले सूचना आयोगको वार्षिक प्रतिवेदन पेस गर्ने कार्यक्रम छ । यस्तै, संस्कृति, पर्यटन तथा नागरिक उड्डयन […]
प्रतिनिधिसभा बैठक भोली बस्दैछ । दिउँसो १ बजे बस्ने बैठकमा प्रधानमन्त्री शेरबहादुर देउवाले ‘आदिबासी जनजाती आयोगको प्रतिवेदन २०७७/ ०७८’ पेश गर्ने कार्यक्रम तय भएको संघीय संसद सचिवालयले जनाएको छ ।...
काठमाडौं । प्रतिनिधिसभा बैठक बस्दैछ । आज दिउँसो १ बजे संसद भवन नयाँ बानेश्वरमा बैठक बस्न लागेको हो । आजको बैठकमा सभामुख अग्नि प्रसाद सापकोटाले राष्ट्रपति कार्यालयबाट प्राप्त अध्यादेश खारेजसम्बन्धी व्यहोरा प्रस्तुत गर्नुहुनेछ। त्यस्तै प्रधनमन्त्री शेरबहादुर देउवाले महालेखा परीक्षकको ५८ औं वार्षिक प्रतिवेदन पेश गर्ने कार्यक्रम छ । प्रमुख प्रतिपक्षी दल एमालेले लगातार संसद बैठक […]
प्रतिनिधिसभा बैठक सुरु भएको छ। प्रधानमन्त्री केपी शर्मा ओलीको सिफारिसमा राष्ट्रपति विद्या भण्डारीले गरेको संसद विघटन सर्वोच्च अदालतले बदर गरेपछि पहिलो पटक संसद बैठक बसेको हो। सर्वोच्च अदालतले संसद पुन:स्थापना गर्दै १३ दिन भित्र संसद बैठक बोलाउन आदेश गरेको...