काठमाडौं । बर्दियामा माइक्रो बसको ठक्करबाट पैदलयात्रीको मृत्यु भएको छ । गेरुवा गाउँपालिका ६ नौरंगामा हिजो साँझ माइक्रो बसको ठक्करबाट पैदलयात्रीको मृत्यु भएको हो ।
मृत्यु हुनेमा बर्दियाकै राजापुर नगरपालिका १ का ३२ वर्षीय बसन्त थारु रहेका प्रहरीले जनाएको छ । गम्भीर घाइते भएका उनको उपचारका क्रममा नर्सिङ होम नेपालगञ्जमा मृत्यु भएको...