ललित स्मृति यू-१८ च्याम्पियनसिप : सन्जु सेनको ह्याट्रिकमा पुलिसको शानदार जित :: Pahilopost.com

काठमाडौं: सन्जु सेनले ह्याट्रिक गरेपछि विभागीय टोली नेपाल पुलिस क्लबले ललित स्मृति यू-१८ च्याम्पियनसिपमा लगातार दोस्रो जित हात पारेको छ। बिहीवार भएको खेलमा पुलिसले सरस्वती युथ क्लबलाई ५-१ ले पराजित गरेको हो। दोस्रो जितपछि पुलिसले समूह सी मा ६ अंक जोडेको छ। एन्फा कम्प्लेक्स मैदानमा भएको खेलमा पुलिसका लागि

सम्बन्धित सामग्री

महिला साफ च्याम्पियनसिप फुटबल – नेपालको शानदार जित, भुटान ४-० ले पराजित

काठमाडौँ- छैटौँ संस्करणको महिला साफ च्याम्पियनसिप फुटबलअन्तर्गत उद्घाटन खेलमा नेपाल विजयी भएको छ । नेपालले भुटानलाई ४–० गोलअन्तरले पराजित गरेको हो । नेपालले पहिलो हाफमा एक गोल गरेको थियो । मध्यान्तरपछिको खेलमा नेपालले भुटानविरुद्ध थप तीन गोल गरेको हो । त्रिपुरेश्वरस्थित दशरथ रङ्गशालामा भएको खेलमा पहिलो हाफमा नेपालका लागि सावित्रा भण्डारीले गोल गरेकी थिइन् । […]

साफ यू-२० च्याम्पियनसिप : भारतविरुद्ध निरीह नेपाल, ८-० ले पराजित

१५ साउन, काठमाडौं । सुरुवाती दुई खेलमा शानदार जित निकालेको नेपाल साफ यू-२० च्याम्पियनसिपको तेस्रो खेलमा भारतसँग ८-० को फराकिलो अन्तरले पराजित भएको छ । यसअघि गोल नखाई माल्दिभ्स र श्रीलंकालाई पराजित गरेको नेपाल भारत विरुद्ध निरिह बन्दा एक गोल पनि फर्काउन सकेन । पहिलो हाफमा एक गोल गरेको भारतले दोस्रो हाफमा गोलको वर्षा गर्दै […]

माल्दिभ्समाथि नेपालको शानदार जित

काठमाडौं (हाम्रो खेलकुद)– नेपालले भारतका भुवनेश्वरमा सोमबार सुरु भएको साफ यू २० च्याम्पियनसिप फुटबलमा दमदार सुरुवात गरेको छ । पहिलो खेलमा माल्दिभ्सलाई ४–० ले हराउँदै च्याम्पियनसिपमा बलियो दाबेदारी प्रस्तुत गरेको छ । भुवनेश्वरको कालिंका रंगशालामा भएको उद्घाटन खेलमा नेपाललाई जित दिलाउन दीपेश गुरुङ, सुगम सुवाल, क्रितिशरत्न छुन्जु, मनग्य नकर्मी गोल गरेका थिए । दीपेशले नेपालका […]

माल्दिभ्समाथि नेपालको शानदार जित

काठमाडौं (हाम्रो खेलकुद)– नेपालले भारतका भुवनेश्वरमा सोमबार सुरु भएको साफ यू २० च्याम्पियनसिप फुटबलमा दमदार सुरुवात गरेको छ । पहिलो खेलमा माल्दिभ्सलाई ४–० ले हराउँदै च्याम्पियनसिपमा बलियो दाबेदारी प्रस्तुत गरेको छ । भुवनेश्वरको कालिंका रंगशालामा भएको उद्घाटन खेलमा नेपाललाई जित दिलाउन दीपेश गुरुङ, सुगम सुवाल, क्रितिशरत्न छुन्जु, मनग्य नकर्मी गोल गरेका थिए । दीपेशले नेपालका […]

भुटानमाथी शानदार जित निकालेको नेपालले भोली भारतको सामना गर्दै

काठमाडौं, ३ पुस । साफ यू–१९ महिला फुटबल च्याम्पियनसिप अन्तर्गत नेपाले भुटानमाथी शारदार जित निकालेको छ । बंगलादेशको ढाकामा शुक्रबार भएको खेलमा नेपालले भुटानलाई ४–० गोल अन्तरले पराजित गरेको हो । खेलको दोस्रो मिनेटमै मेनुका आले मगरले गोल गर्दै नेपाललाई सुरुवाति अग्रता दिलाएकी थिइन् । खेलको १८औ मिनेटमा कुशुम खतिवडाले नेपालको अग्रता दोब्बर बनाइन् । […]

साफ च्याम्पियनसिप फुटबलमा नेपालको बिजयी सुरुवात, माल्दिभ्स बिरुद्द शानदार जित

माल्दिभ्समा जारी साफ च्याम्पियनसिप फुटबलको १३ औं संस्करण अन्तर्गतको पहिलो खेलमा नेपालले बिजयी सुरुवात गरेको छ। आयोजक माल्दिभ्सलाई १ गोलले पराजित गर्दै साफ च्याम्पियनसिप फुटबलको १३ औं संस्करणमा नेपालले बिजयी सुरुवात गरेको हो। मनिस डाँगीले ८६ औं मिनेटमा माल्दिभ्स बिरुद्द शानदार गोल गर्दै नेपाललाई जित दिलाएका हुन्। यससंगै नेपालले प्रतियोगितामा ३ अंक जोड्न सफल भएको छ। बंगलादेशसँगै शीर्ष स्थानमा रहेको छ ।नेपालका लागि सब्स्टिच्युट खेलाडीका रूपमा मैदान प्रवेश गरेका डाँगीले मैदानको मध्य भागबाट बल अगाडि बढाएर दुई प्रतिद्वन्द्वी खेलाडीलाई कटाएर गोल गर्न सफल भएका हुन्। दोस्रो हाफको सुरुआतदेखि नेपाल केही आक्रामक देखिएको थियो र अन्तत: यसले नतिजा पनि देखायो । खेलको ५९ औं मिनेटमा नेपालका लागि किरण लिम्बूले उत्कृष्ट बचाउ गरेका थिए। पहिलो हाफमा बराबरी खेलेको नेपालले दोस्रो हाफमा उत्कृष्ट प्रदशन गर्दै जित निकाल्न सफल भएको हो। खेल नेपाली समयअनुसार ९ः४५ बजे सुरू भएको हो। आजको खेलसंगै नेपालले माल्दिभ्सलाई ५ पटक हराएको छ भने ४ खेलमा बराबरी तथा ९ खेलमा पराजित भएको छ। साफमा नेपालसहित भारत, बंगलादेश, श्रीलंका र आयोजक माल्दिभ्स गरी पाँच टिमबीच प्रतिस्पर्धा हुँदैछ। नेपालसहित पाकिस्तान र भुटानले अहिलेसम्म साफको उपाधि जित्न सकेका छैनन् । यी टिम अहिलेसम्म फाइनलमै पुग्न सकेका छैनन्।

सुदूरपश्चिमको शानदार जित, लक्ष्मीले लिइन् ४ विकेट

डडेल्धुरा : सुदूरपश्चिम प्रदेशले पहिलो संस्करणको ललितपुर मेयर वुमन्स च्याम्पियनसिप टी–२० क्रिकेट प्रतियोगितामा दोस्रो जित हात पारेको छ। त्रिवि क्रिकेट मैदानमा मंगलबार भएको खेलमा प्रदेश–१ लाई ४० रनले हराएर सुदूरपश्चिमले दोस्रो जित निकालेको हो।सुदूरपश्चिमले दिएको १ सय ३० रनको लक्ष्य पछ्याएको प्रदेश १ ले १८ दशमलव ५ ओभरमा सबै विकेट गुमाउँदै ८९ रन मात्र बनाउन सक्यो। उसका लागि कप्तान रुविना क्षत्रीले २७, अप्सरी बेगमले २२, संगीता राईले १३, निग्मा तामाङले १० रनको योगदान दिए।प्

यू–१९ महिला च्याम्पियनसिपः भारतमाथि नेपालको शानदार जित

काठमाडौं । थाइल्याण्डमा जारी एएफसी यू–१९ महिला च्याम्पियनसिप छनोट अन्तर्गत नेपालले समूहको आफ्नो दोस्रो खेलमा शानदार जित निकालेको छ ।      पहिलो खेलमा घरेलु टोली थाइल्याण्डसँग ३–० ले हारेको नेपालले दोस्रो खेलमा भारतलाई ...

नेपाली प्रशिक्षक ढुक्क, भन्छन्– बंगलादेशसँग पनि जित निकाल्छौं

काठमाडौं । साफ च्याम्पियनसिप फुटबलको दोस्रो भुटानविरुद्धको खेलमा नेपालले शानदार जित निकालेको छ । भुटानमाथि

साफ यू-१५ च्याम्पियनसिप : बंगलादेशको शानदार जित :: Pahilopost.com

काठमाडौं : मोहम्मद फोएसल अहमेद फहिमले ह्याट्रिक गरेपछि बंगलादेशले आजबाट सुरु भएको साफ यू-१५ च्याम्पियनसिपमा शानदार जित हात पारेको छ। सातदोबाटोस्थित एन्फा कम्प्लेक्सको एस्टो टर्फमा भएको समूह ए को खेलमा बंगलादेशले श्रील्कालाई ४-० ले हराएको हो। बंगलादेशको जितमा यासिन अराफातले अर्को गोल गरे। जित पछि बंगलादेशी प्रशिक्षक मोस्ताफा परभेजले श्रीलंका