निर्मला पन्त हत्या प्रकरण : तीन वर्षसम्म पत्ता लागेन हत्यारा

निर्मला पन्तको बलात्कारपछि हत्या भएको आइतबार तीन वर्ष पुग्दैछ। सायदै सबैभन्दा बढी छानबिन समिति बनाएर अनुसन्धान गरेको निर्मला हत्या काण्डको अझै वास्तविकता पत्ता लाग्न सकेको छैन। राष्ट्रिय, अन्तर्राष्ट्रिय रूपमा चर्चा पाएको निर्मला हत्याकाण्डलाई विभिन्न रूपमा अनुसन्धान गरे पनि प्रहरीले अहिलेसम्म हत्यारा पत्ता लगाएर पक्राउ गर्न नसक्दा यो घटना रहस्यकै गर्भमा रहेको छ।घटनाको निरन्तर अनुसन्धान गरिरहेको जिल्ला प्रहरी कार्यालय कञ्चनपुरका प्रवक्ता प्रहरी नायब उपरीक्षक सिद्धराज न्यौपानेले अहिलेसम्म निर्मला

सम्बन्धित सामग्री

निर्मला पन्त हत्या प्रकरण : अन्यायका सय दिन

काठमाडौं – कञ्चनपुरकी १३ वर्षकी निर्मला पन्तको बलात्कारपछि हत्या भएको आज सय दिन पूरा भएको छ । तर हत्यारा अझै पनि पत्ता लागेको छैन । सय दिनमा हत्यारा पत्ता लगाउन भन्दै ७ वटा छानबिन टोली गठन गरे पनि अपराधी पत्ता नलागेपछि अरुको पनि डिएनए परीक्षणको प्रक्रिया अघि बढेको छ ।  घटनास्थल आसपास बस्ने व्यक्तिदेखि निर्मलाका...

निर्मला पन्त हत्या प्रकरण : थप दुई प्रहरी निलम्बित

काठमाडौं । निर्मला पन्तको बलात्कारपछि हत्या भएको घटनामा थप दुई प्रहरीलाई निलम्बन गरिएको छ । निलम्बन पर्नेमा प्रहरी नायब निरीक्षक असई हरसिंह धामी र प्रहरी जवान चाँदनी साउद छन् । उनीहरुका ...

निर्मला पन्त हत्या प्रकरण :‘सरकारी प्रतिवेदनको भरोसा छैन’

काठमाडौं। नेपाल मानव अधिकार संगठनले कञ्चनपुरकी १३ वर्षीया निर्मला पन्त हत्या एवं बलात्कारका सम्बन्धमा आफ्नो स्थलगत अनुगमन प्रारम्भिक प्रतिवेदन सार्वजनिक गरेको छ ।   राजधानीमा बुधबार पत्रकार सम्मेलन गरेर सरकारी प्रतिवेदनको पूर्ण भरोसा ...

कञ्चनपुरमा फेरि एक किशोरी बलात्कृत, सामूहिक बलात्कारको आशंका

काठमाडौं । बलात्कारपछि हत्या गरिएकी १३ वर्षीय किशोरी निर्मला पन्तको हत्या प्रकरण सेलाउन नपाउँदै कञ्चनपुरमा

निर्मला पन्त हत्या प्रकरण : कञ्चनपुरमा हवाई फायर

कञ्चनपुर – प्रहरीले निर्मला पन्तको बलात्कार र हत्यामा संलग्न व्यक्तिलाई जोगाउन प्रयास गरेको भन्दै स्थानीयबासिन्दाले विरोध प्रदर्शन गरेका छन् ।  झण्डै ७ सयको संख्यामा रहेको स्थानीय नागरिकको समूह जिल्ला प्रशासन कार्यालय कञ्चनपुर भित्र छिर्न प्रयास गरेको भन्दै प्रहरीले ४ राउण्ड हवाई फायर र १० शेल अश्रुग्यास प्रहार गरेको प्रहरी ...