Use App
Read now
(current)
Download
Nagarik
जेष्ठ २०७४
बारीमै कुहियो गोलभेंडा
बजार अभावमा किसानले फलाएका गोलभेंडा, सिमला मिर्चा र भन्टा बारीमै कुहिन थालेको छ । आम्दानीको मुख्य स्रोत तरकारी खेती बनाएका थलारा कुच, झोता, पुगर, सुवेडा लगायत गाउँका किसानले फलाएका गोलभेंडा, सिमला मिर्चा र भन्टा बजार अभावमा बारीमै कुहिन थालेको हो।
पूर्ण विवरण
सम्बन्धित सामग्री
किलोको एक रुपैयाँमा पनि बिकेन गोलभेंडा : दुई लाख रुपैयाँको खेतमै कुहियो :: Pahilopost.com