ताप्लेजुङको सिदिङ्वामा पहिरोले घर बगाउँदा ४ जना बेपत्ता

ताप्लेजुङको सिदिङ्वा गाउँपालिका–६ मेहेलेमा पहिरोले घर बगाउँदा चार जना बेपत्ता  भएका छन् । गाउँपालिका उपाध्यक्ष कृष्णकुमारी कडरियाका अनुसार यादव बुढाक्षेत्रीको तीन जनाको परिवार र छिमेकी गणेश तामाङ सम्पर्कविहीन भएका हुन । यादव काम विशेषले पेदाङ गएका थिए । घरमा उनको आमा श्रीमती र छोरी रहेको जनाइएको छ ।

सम्बन्धित सामग्री

लमजुङमा पहिरोले २ को ज्यान लियो, एकै परिवारका ४ जना बेपत्ता : RajdhaniDaily.com

RajdhaniDaily.com | लमजुङ । लमजुङमा बुधबारको गएराती आएको भीषण वर्षातका कारण आएको पहिरोले घर बगाउँदा दुईको ज्यान गएको छ । मृतकमध्ये एकजना बेसीशहर नगरपालिका– ११ चिति स्याउत -

लमजुङमा पहिरोले घर बगाउँदा ४ जना बेपत्ता - NepaliPatra

काठमाडौँ । लमजुङमा पहिरोले घर बगाउँदा एकै परिवारका ४ जना बेपत्ता भएका छन् । क्व्होलासोथार गाउँपालिका–३ मा मंगलबार राति पहिरो गएर तीनवटा घर बगाएको र चार जना बेपत्ता भएको जिल्ला प्रहरी कार्यालय लमजुङले जनाएको छ । पहिरोले रुद्रमान गुरुङ, उनका बुहारी पञ्चकुमारी गुरुङ, पञ्चकुमारीका २ छोरीहरू इच्छा र नम्रता बेपत्ता भएको जनाइएको छ । आज […]

पहिरोले घर बगाउँदा एकै परिवारका ४ जना बेपत्ता

लमजुङमा पहिरोले घर बगाउँदा एकै परिवारका ४ जना बेपत्ता भएका छन् । क्व्होलासोथार गाउँपालिका ३ को पोगुममा मङ्गलवार राति गएको पहिरोले तीन वटा घर बगाएको छ भने एकै परिवारका चार जना बेपत्ता भएको वडा नम्बर ३ का सदस्य भोज बहादुर घलेले गोरखापत्र अनलाइनलाई जानकारी दिनुभयो ।

लमजुङमा पहिरोले ३ घर बगायो, ४ जना बेपत्ता

१२ असार, काठमाडौं । लमजुङमा पहिरोले घर बगाउँदा ४ जना बेपत्ता भएका छन् । क्व्होलासोथार गाउँपालिका-३ मा मंगलबार राति गएको पहिरोले तीनवटा घर बगाउँदा चार जना बेपत्ता भएको जिल्ला प्रहरी कार्यालय लमजुङका डीएसपी मीनबहादुर घलेले जानकारी …

लमजुङको बगुममा पहिरोले घर बगाउँदा एकै परिवारका ४ जना बेपत्ता

लमजुङको क्व्होलासोथार गाउँपालिका-३ बगुममा पहिरोले घर बगाउँदै एकै परिवारका ४ जना बेपत्ता भएका छन् । वडा सदस्य विनप्रसाद घलेका अनुसार गएराति १२–१ बजेतिर गएको पहिरोले ३ वटा घर बगाउँदा २ घरका ४ जना बेपत्ता भएका हुन् ।

दोलखा गौरीशंकरमा पहिरोले घर बगाउँदा ४ जना बेपत्ता, ३ घाइते

काठमाडौं । दोलखा गौरिशंकर गाउँपालिकामा पहिरोमा परी ४ जना बेपत्ता भएका छन् । वडा नम्बर ८ सल्ले र गोपाटारमा केही घर बगाउँदा उनीहरू बेपत्ता भएको वडाध्यक्ष दावारेन्जी शेर्पाले नेपाल प्रेसलाई बताए । गएरातिदेखि परेको पानीसँगै बिहान ६ बजेतिर पहिरो खसेको हो । पहिरोबाट ३ जना घाइते भएका छन् । बेपत्ता र घाइते दुई परिवारका रहेको […]

रसुवामा पहिरोले ८ घर बगायो, ४ जना बेपत्ता

रसुवा : उत्तरगया गाउँपालिका–४ पहिरेबेसीमा पहिरोले घर बगाँउदा एक बालकसहित ४ जना बेपत्ता भएका छन्। अन्य ३ जना घाइते छन्। पहिरोले घर बगाउँदा स्थानीय भक्तबहादुर थापामगर, उनकी बुहारी, नाती र घरमा काम गर्ने मान्छे बेपत्ता भएको रसुवाका प्रहरी सहायक निरीक्षक लालबहादुर आचार्यले जानकारी दिए।  गएराति ९ बजे ग...