वीरगञ्ज– वीरगञ्ज भन्सार कार्यालयले चालु आर्थिक वर्ष (आव)को नौ महिनामा एक खर्ब ७७ अर्ब ६६ करोड राजस्व सङ्कलन गरेको छ । कार्यालयले गत आवको नौ महिनाको तुलनामा चालु आवको सोही अवधिमा भने १६ अर्ब २० करोड अर्थात् १० प्रतिशत बढी राजस्व सङ्कलन गरेको हो । वीरगञ्ज भन्सार कार्यालयका सूचना अधिकारी उदयसिंह विष्टले वीरगञ्ज भन्सार कार्यालयले […]
सुरुमा ह्वाइट हाउसले यी आरोपलाई आधारहीन भने पनि प्रमाणहरू थपिँदै गएपछि उनको बहिर्गमन निश्चित भएको थियो। यसै अनुसन्धानका क्रममा श्रम विभागका चार अधिकारीलाई यसअघि नै बर्खास्त गरिसकिएको छ।
नेपाल राष्ट्र बैंकले आजका लागि विदेशी मुद्राको विनिमयदर निर्धारण गरेको छ । निर्धारित विनिमयदर अनुसार अमेरिकी डलर एकको खरिददर १४८ रुपैयाँ ७१ पैसा र बिक्रीदर १४९ रुपैयाँ ३१ पैसा तोकिएको छ । युरोपियन युरो एकको खरिददर १७५ रुपैयाँ आठ पैसा र बिक्रीदर १७५ रुपैयाँ ७८ पैसा, युके पाउण्ड स्ट्रलिङ एकको खरिददर २०१ रुपैयाँ आठ पैसा […]
NAWALPARASI: Despite the installation of power lines and poles in the hilly regions of Nawalpur (Bardaghat Susta East), electricity has yet to reach the local communities.Villages such as Arkhala and Deurali in Bulingtar Rural Municipality remain disconnected from the national grid. Ward Chairman Min Bahadur Ale stated that although the distribution infrastructure, including poles and wires, was completed over a year ago in Arkhala, power supply has not commenced.Residents of Deurali have long paid for meter connections but remain in the dark. While the Nepal Electricity Authority operates a substation in Bojha Pokhari, villages just 7-8 kilometers away continue to...