सिन्धुलीमा यात्रुवाहक जिप दुर्घटना : ३ जनाको मृत्यु, ४ घाइते, ३ बेपत्ता

सिन्धुली । सिन्धुलीको फिक्कल गाउँपालिका–६, नागथानस्थित मध्यपहाडी लोकमार्गमा यात्रुवाहक जिप दुर्घटना हुँदा ३ जनाको मृत्यु भएको छ भने ४ घाइते भएका छन् । नेपाल प्रहरीका अनुसार आइतबार बिहान करिब २ः३० बजे काठमाडौँबाट खोटाङतर्फ जाँदै गरेको को १ ज २९७६ नम्बरको यात्रुवाहक जिप सडकबाट करिब २०० मिटर तल सुनकोशी नदीमा खस्दा तीन महिलाको घटनास्थमै मृत्यु भएको […]