काठमाडौं । सामसङले नेपाली बजारमा शीर्ष स्तरका फोनहरु पुनः नेपाली बजारमा सार्वजनिक गरेको छ । अद्भूत स्पेक, सुन्दर डिजाइन, अद्भूत सुविधा र अवधारणाका साथ हरेक स्तरमा गुणस्तरीय फोन उपलब्ध गराउने उदेश्यका साथ नेपाली बजारमा शीर्ष स्तरका फोनहरु सार्वजनिक गरिएको कम्पनीले जनाएको छ । जसले स्मार्टफोनको संसारमा नयाँ इनोभेसनका उत्कृष्ट कार्यहरूका रूपमा प्रतिनिधित्व गर्ने कम्पनीको दावी […]