ताप्लेजुङमा पाठ्य पुस्तक बिक्रि वितरण सुरु

ताप्लेजुङ । ताप्लेजुङमा आजदेखि सरकारी विद्यालयका पाठ्य पुस्तक बिक्रि वितरण गर्न थालिएको छ । यहाँका पुस्तक तथा स्टेशनरी व्यवसायीले आगामी शैक्षिक सत्रका लागि सरकारी विद्यालयहरुलाई पाठ्यपुस्तक बिक्रि गर्न थालेका हुन् । लामो समयदेखि यहाँका पुस्तक तथा स्टेशनरी व्यवसायीले पुस्तक खरिद गरेर बिक्रि वितरण गर्दै आएका छन् । विगतका वर्षमा शैक्षिक सत्र सुरु हुँदा पनि पाठ्य […]