काेटेश्वर क्याम्पसमा विद्यार्थी संगठनबीच लफडा, निर्वाचन संयोजकले नै दिए राजीनामा

कोटेश्वर बहुमुखी क्याम्पसमा स्वतन्त्र विद्यार्थी युनियन (स्ववियु) को निर्वाचन गराउन गठित निर्वाचन समितिका संयोजक सुरेश पोखरेलले राजीनामा दिएका छन् ।