एसएसबी प्रमुख काठमाडाैंमा, दुई देशका सीमा सुरक्षा बलबीच बैठक सुरु हुँदै

बैठकमा सीमा सुरक्षा रणनीतिका साथै सीमा अपराध नियन्त्रण, एपीएफ र एसएसबीबीच सूचना आदानप्रदान लगायत अन्तरदेशीय सीमा सुरक्षा लागयतका विषयमा छलफल हुने बताइएको छ ।

सम्बन्धित सामग्री

सशस्त्र प्रहरीमा सीमा सुरक्षा र विपत्सम्बन्धी पढाइ सुरु हुँदै

सीमा सुरक्षा र विपत् व्यवस्थापनको मुख्य जिम्मेवारी सम्हाल्दै आएको सशस्त्र प्रहरी बलले अधिकृत तहका कर्मचारीलाई यससम्बन्धी तालिम अनिवार्य गरेको छ । त्रिभुवन विश्वविद्यालयबाट स्वीकृति लिएर सशस्त्र प्रहरी तालिम प्रतिष्ठान मातातीर्थमा यससम्बन्धी...

एसएसबीका प्रमुख काठमाडौंमा, एपीएफ आईजीपीसहितको बैठक आजदेखि

काठमाडौं । सीमा सुरक्षा समन्वय समितिको बैठकमा सहभागी हुन भारतीय सीमा सुरक्षा बल (एसएसबी) प्रमुख सुजोय लाल थाउसेन सोमबार काठमाडौं आइपुगेका छन्। सीमा सुरक्षा समन्वय समितिको बैठक मंगलबारदेखि सुरु हुँदै छ। बैठकमा नेपाली टोली नेतृत्व सशस्त्र प्रहरी बल (एपीएफ) प्रमुख राजु अर्यालले गर्नेछन्। एपीएफलाई सीमा सुरक्षाको जिम्मेवारी रहेको छ। दुई दिनसम्म चल्ने बैठकमा सीमा विवाद, […]