काठमाडौं । कृषि विकास बैंकले लाभांश दिने घोषणा गरेको छ । बैंकको सञ्चालक समिति बैठकले गत वर्षको नाफाबाट २० प्रतिशत बोनस शेयर र कर तिर्न १ दशमलव ०५२६ प्रतिशत नगद लाभांश दिने निर्णय गरेको हो । साथै सरकारको अग्राधिकार शेयरमा पनि ६ प्रतिशत नगद लाभांश दिने जनाएको छ । राष्ट्र बैंक र आगामी साधारण सभाले […]