कार्तिकको पहिरोका पीडितले बल्ल पाए राहत

सिमकोट – अविरल वर्षाले गत कात्तिक १ गते गएको पहिरोका पीडितले बल्ल राहत पाएका छन्। जिल्ला विपद व्यवस्थापन समितिले पहिरोबाट घर भत्किँदा परिवार गुमाएकालाई राहतस्वरुप पाँच लाख रुपैयाँ वितरण गरेको हो। समितिको बैठकले जिल्ला प्रशासन कार्यालयमा उपलब्ध भएको राहत रकम मृतकका परिवारलाई दिने निर्णय गरिएको समितिकी संयोजक प्रमुख जिल्ला अधिकारी सीता परियारले जनाकारी दिइन्। उनका […]

सम्बन्धित सामग्री