सिंगो विद्यालयमा एक्लो विद्यार्थी पढाउँदै एक्ली शिक्षिका

वनको माँझमा एउटा सानो गाउँ छ । त्यही गाउँ छेउमा कक्षा ५ सम्म पढाउने एउटा पुरानो विद्यालय छ । विद्यार्थीको पर्खाइमा विद्यालयका कक्षाकोठाका ढोका सधैँ खुला हुन्छन् । उनीहरुका लागि बनाइएका डेस्क–बेञ्च भरिभराउ भए पनि त्यहाँ बसेर पढ्ने विद्यार्थी एक जनाबाहेक अरु कोही छैनन् । विद्यार्थीको अभावमा विद्यालय नै रित्तिएको छ । पर्वतको मोदी गाउँपालिका …

सम्बन्धित सामग्री

शिक्षकका छोराछोरी बोर्डिङमा पढाएर सामुदायिक विद्यालयको सुधार हुँदैन: प्रअ धमला

उदयपुर । २०७४ सालमा डोमिला धमला प्रधानाध्यापक भएर आउँदा उदयपुर पश्चिमी क्षेत्रको कटारी नगरपालिका- ७ रिस्कुस्थित जनप्रेमी माध्यमिक विद्यालयको अवस्था अस्तव्यस्त थियो । २०१९ सालमा स्थापना भएको विद्यालय सपार्न कहाँबाट काम सुरु गर्ने भन्ने अलमलमा थिएँ उनी । त्यसमाथि विद्यालयमा उनी एक्ली शिक्षिका थिइन् । विद्यार्थी संख्या पनि कम थिए । विद्यालयमा शिक्षकको दरबन्दी पूरा […]

एक्ला विद्यार्थीका एक्ली शिक्षिका !

पर्वत । गाउँघरमा सामुदायिक विद्यालयहरू विद्यार्थीविहीन बन्दै जाँदा एउटा विद्यार्थीलाई पढाएर एक्ली शिक्षिकाको जागिर धान्नुपर्ने अवस्था देखिन छ । यस्तै अवस्था छ, पर्वतको मोदी गाउँपालिका–८ चित्रेस्थित दुर्गाभवानी विद्यालयको पनि । कक्षा पाँचसम्म अध्यापन हुने विद्यालयमा अहिले एक शिक्षिक र एक जना विद्यार्थी मात्र छन् । विद्यालयमा अहिले शिक्षिका ठाकुकुमारी केसीले एक्ला विद्यार्थी निरज लम्साललाई पढाएर […]

विद्यालयमा डेस्क-बेञ्च भरिभराउ, तर एक्लो विद्यार्थी पढाउँदै एक्ली शिक्षिका

कुश्मा : वनको माँझमा एउटा सानो गाउँ छ। त्यही गाउँ छेउमा कक्षा ५ सम्म पढाउने एउटा पुरानो विद्यालय छ। विद्यार्थीको पर्खाइमा विद्यालयका कक्षाकोठाका ढोका सधैँ खुला हुन्छन्। उनीहरुका लागि बनाइएका डेस्क-बेञ्च भरिभराउ भए पनि त्यहाँ बसेर पढ्ने विद्यार्थी एक जनाबाहेक अरु कोही छैनन्। विद्यार्थीको अभावमा विद्यालय नै रित्तिएको छ। पर्वतको…