सिकारीबास खोलाको कटान रोक्न तटबन्ध निर्माण गरिँदै

२८ असार, वीरगञ्ज । पर्साको विकट गाउँका रूपमा रहेको ठोरी गाउँपालिका-३ सिकारीबास खोलाको कटान रोक्नका लागि तटबन्ध निर्माण अघि बढाइने भएको छ । खोलाको बहाव बढेर पुरानो सिकारीबास बस्ती कटान गर्न थालेपछि खोलामा तारजाली र बोरासहित …