कोरोना भाइरसको नयाँ भेरियन्ट ओमिक्रोनले विश्वव्यपी रुपमा संक्रामक रुप लिइरहँदा यसले नेपालमा पनि प्रभाव पार्न थालिसकेको छ। छिमेकी मुलुक भारतमा कोरोना संक्रमण दर बढ्नु नेपालको लागि खतराको संकेत हो।...
नेपाल गाउँ नै गाउँले भरिएको देश भनिए पनि अबका दिनमा गाउँ खाली र घर रित्ता हुन थालेका छन् । विकल्परहित बसाइसराइमा निरन्तरता र रोजगारको सदैव अभावका कारण गाउँघर रित्ता र खाली हुँदै गएका हुन् । हुनेखानेले अनावश्यकरूपमा घर बनाउने प्रतिस्पर्धा गर्दा प्रयोजनविहीन घरका कारण खाली हुन गएका छन् भने हुँदाखानेले रोजगार नै नपाएर सहर पस्दा […]
The post रित्ता घरका डरलाग्दा असर appeared first on राजधानी राष्ट्रिय दैनिक (लोकप्रिय राष्ट्रिय दैनिक)-RajdhaniDaily.com - Online Nepali News Portal-Latest Nepali Online News portal of Nepali Polities, economics, news, top stories, national, international, politics, sports, business, finance, entertainment, photo-gallery, audio, video and more....
साउन ८ गते झापाको कचनकवल गाउँपालिका–५, बेल्ले गाउँमा एउटै रूखमा तीन जना किशोरी झुन्डिएर आत्महत्या गरेका थिए । आइतबार बिहान ७ बजे स्थानीय चिया बगानमा रहेको एक रूखमा झुन्डिएको अवस्थामा १६ वर्षीया करिना गणेश, कल्पना गणेश र १७ वर्षीया अञ्जली गणेशको स्थानीयले शव भेटेका थिए । तीनै जना चिया बगानमा मजदुरी गर्दै आएका उनीहरू शनिबारदेखि […]
विवाह फरक परिवारको सदस्यसँग नजिकको नाता गाँस्ने महत्वपूर्ण सम्बन्ध हो । पूर्वीय समाजले समेत यस सम्बन्धलाई दुई परिवारबीचको ज्यादै निकट र पवित्र सम्बन्धका रूपमा व्याख्या गर्छ । हिन्दू धर्ममा अग्निकुण्डको घेरामा सात...
कोरोना भाइरसको नयाँ भेरियन्ट ओमिक्रोनले विश्वव्यपी रुपमा संक्रामक रुप लिइरहँदा यसले नेपालमा पनि प्रभाव पार्न थालिसकेको छ। छिमेकी मुलुक भारतमा कोरोना संक्रमण दर बढ्नु नेपालको लागि खतराको संकेत हो।...
अभिनेताहरु राजेश हमाल, निखिल उप्रेती, विराज भट्ट, रमित ढुंगाना चलचित्रबाट सुस्ताएसँगै एक्सन चलचित्र निर्माणको क्रम घट्यो । त्योसँगै डरलाग्दो रुपमा प्रस्तुत हुने ‘भिलेन’हरु (खलपात्र) पनि पर्दामा कम देखिन थाले । हामीकहाँ थुप्रै अभिनेता छन्, जसलाई आवरणकै कारण आजसम्म पनि ‘भयानक गुण्डा’ अर्थात् ‘डरलाग्दा भिलेन’ भनेर चिन्नेको जमात ठूलो छ ।
विवाहपछि श्रीमानश्रीमतीबीच हुने खटपटले कहिलेकाँही सम्बन्धविच्देत समेत गराउँछ । सम्बन्धविच्छेदपछि श्रीमान र श्रीमतीमाथि विभिन्न प्रकारका नियमहरु लागू हुने गर्छ । तर, देश र कानुनअनुसार सम्बन्धविच्छेद फरक–फरक प्रकृतिको हुन्छ । कुनै देशमा सम्बन्धविच्छेदसम्बन्धी नियमहरु पनि सुन्दै डरलाग्दा हुन्छन् । न्यूज डट कम डल एयूका अनुसार अष्ट्रेलियामा बस्दै आएका नोम हुपर्टलाई इजरायल बाहिर जान निषेध गरिएको छ […]
स्याङ्जा चापाकोट नगरपालिका–४ बस्ने ५३ वर्षीय गीतानाथ खनालको गत महिना सडक दुर्घटनामा मृत्यु भयो। सिद्धार्थ राजमार्गअन्तर्गत भैरहवाको बर्मेलीटोल नजिक उनले चलाएको ग११प ५४४४ नंको मोटरसाइकलले सडक पार गर्ने क्रममा बुटवलबाट बेलहिया जाँदै गरेको ना३ख ३८६० नंको ट्र...
सपनाको अर्थ बुझ्न सकिदैन । सपनाहरु राम्रा वा नराम्रो दुवै देखिन्छ । कहिले काँही डरलाग्दा सपनाहरु पनि देख्ने गरिन्छ । प्रसिद्ध लेखक थेरेसा चियुन्गले सपनाको अर्थको बारेमा बताएका छन् । उनले सपनालाई व्यक्तिको व्यक्तिगत वृद्धि र रचनात्मकताको संकेत भएको बताएका छन् । मृत्युसपनामा कसैको मृत्यु भएको देख्नु जीवनमा आउने परिवर्तनको संकेत हो । यसको अर्थ सपना देख्ने व्यक्तिले जीवनमा कुनै कुरालाई अदबिदा भन्नुपर्ने समय आएको संकेत गर्ने थेरेसा बताउँछन् । कुनै काम, जागिर, घर वा सम्बन्धलाई समाप्त गर्नुपर्ने स
हरेक प्राणीको जन्मपछि मृत्यु निश्चित छ । यो जुनै बेला पनि आउन सक्छ । तर मृत्यु कहिले, कसरी आउँछ भन्नेबारे कसैलाई पनि थाहा हुदैँन । आज मृत्यु बारेका केही तथ्य बारे जानकारी दिदैछौ । जसले तपाईंलाई आश्चर्यचकित पार्न सक्छ । – डाक्टरको अक्षरका कारण हरेक वर्ष संसारभरी करिब ७ हजार मानिसको मृत्यु हुन्छ । – […]