साउन ८ गते झापाको कचनकवल गाउँपालिका–५, बेल्ले गाउँमा एउटै रूखमा तीन जना किशोरी झुन्डिएर आत्महत्या गरेका थिए । आइतबार बिहान ७ बजे स्थानीय चिया बगानमा रहेको एक रूखमा झुन्डिएको अवस्थामा १६ वर्षीया करिना गणेश, कल्पना गणेश र १७ वर्षीया अञ्जली गणेशको स्थानीयले शव भेटेका थिए । तीनै जना चिया बगानमा मजदुरी गर्दै आएका उनीहरू शनिबारदेखि […]