तार भूमिगत गरेर नयाँ सहर बनाउने पहिलो आयोजना राजधानीको पूर्वोत्तर भेगमा

काठमाडौं । काठमाडौंको पूर्वोत्तर भेगका तीन नगरपालिकाको २० हजार रोपनी जग्गा एकीकरण (ल्याण्ड पुलिङ) गरी विद्युत्, टेलिफोन र इन्टरनेटका तार भूमिगत गरेर व्यवस्थित शहर निर्माण गरिने भएको छ । विद्युत्, टेलिफोन र इन्टरनेटका तार भूमिगत गरेर व्यवस्थित शहर निर्माण गर्ने यो आयोजना पहिलो हुने पूर्वी काठमाडौँ नयाँ शहरी विकास आयोजनाका...

सम्बन्धित सामग्री

सडक विभागको नियतले गर्दा विद्युतीय तार भूमिगत कार्य रोकियो

नेपाल विद्युत् प्राधिकरणका प्रमुख कार्यकारी निर्देशक कुलमान घिसिङले सडक विभागको नियत सफा नहुँदा विद्युतीय तार भूमिगत गर्ने काम रोकिएको बताउनुभयो । सहर सफा मात्र नभएर स्मार्ट सहरको परिकल्पनालाई पुरा गर्न प्राधिकरणले गरेको कामलाई विभागका महानिर्देशक र केही कर्मचारीले प्रभावित बनाएको उहाँको भनाई छ ।

काठमाडौंमा बिजुलीका तार भूमिगत गर्ने योजना किन भइरहेको छ सुस्त ?

काठमाडौं। पोल पोलमा बिजुलीका तारको धराप देखिएनन् भने सहर कस्तो होला ? निश्चय पनि राम्रो हुनेछ। जथाभावी तार नदेखिँदा सहरी

प्राधिकरणको नयाँ योजना उज्यालो र सफा सहर

सहरहरूको सुन्दरता बढाउने र विद्युत् खपत बढाउने उद्देश्यसहित नेपाल विद्युत् प्राधिकरणले ‘उज्यालो र सफा सहर अभियान’ चलाउने भएको छ । विभिन्न नगरपालिकासँग समन्वय गरेर मुख्य सडक, सम्पदा क्षेत्र, तथा पर्यटकीय स्थलमा सजावटयुक्त आधुनिक बत्ती (स्मार्ट लाइट) जडान गर्ने, तार भूमिगत बनाउन अभियान सुरु गर्न लागेको प्राधिकरणले जनाएको छ ।

उपत्यकाका तीन नगरपालिका जोडेर व्यवस्थित सहर बनाइने

काठमाडौं। उपत्यकाका तीन वटा नगरपालिकालाई जोडेर आधुनिक सहर निर्माण गरिने भएको छ। काठमाडौं महानगरपालिकाको २० हजार रोपानी जग्गा एकीकरण (ल्याण्ड पुलिङ) गरेर आधुनिक सहर बनाइने भएको हो। उक्त सहरमा विद्युत, टेलिफोन र इन्टरनेटका तार भूमिगत गरेर व्यवस्थित सहर बनाउने कागेश्वर मनोहरा नगरपालिकाले बताएको छ। कागेश्वरी मनोहरा नगरपालिका, गोकर्णेश्वर नगरपालिका र शंकरापुर नगरपालिकालाई जोडेर व्यवस्थित सहर बनाउने प्रक्रिया अगाडी बढाइएको हो।

उपत्यकामा विद्युत् प्रसारण तार भूमिगत गरिने

नेपाल विद्युत् प्राधिकरणले उपत्यकाका विद्युत् प्रसारणका तारलाई भूमिगत गर्न साउनभित्र बोलपत्र (टेन्डर) आह्वान गर्ने भएको छ।  अन्तर्राष्ट्रिय बोलपत्र आह्वानका लागि अन्तिम तयारी भइरहेको जानकारी प्राधिकरणका प्रवक्ता प्रबल अधिकारीले दिए। यो खबर भउचप्रसाद यादवले आजको गोरखापत्रमा लेखेका छन्। सुरक्षित र प्रभावकारी विद्युत् प्रसारण तथा ओभर हेड वितरण प्रणालीले सहर कुरूप र असुरक्षित हुनुका साथै सडक विस्तारलगायत…