श्वेता तिवारी अस्पताल भर्ना : पूर्वपतीले भने, ‘धेरै नै बडी बनाउनेहरुको मुटु थाक्छ’

टिभी अभिनेत्री श्वेता तिवारी अस्पताल भर्ना भएकी छिन् । श्वेताको रक्तचाप निकै कम भएका कारण र कमजोरीका कारण अस्पताल भर्ना गर्नुपरेको भारतीय सञ्चार माध्यमले बताएका छन् । श्वेताको स्वास्थ्यमा समस्या देखिएको भन्ने खबर आएपछि प्रशंसकले उनको शीघ्र स्वास्थ्य लाभको कामना गरिरहेका छन् । यसैबीच श्वेताका पूर्व श्रीमान अभिनव कोहलीको प्रतिक्रिया पनि सार्वजनिक भएको छ । अभिनव कोहलीले आफ्नो पोस्टमा श्वेता तिवारीका लागि के लेखे ?अभिनव कोहलीले इन्स्टाग्राममा श्वेता तिवारीलाई शीघ्र स्वास्थ्य लाभको कामना गरेका छ

सम्बन्धित सामग्री

कम रक्तचापका कारण अभिनेत्री श्वेता तिवारी अस्पताल भर्ना

एजेन्सी, १४ असोज। अभिनेत्री श्वेता तिवारी शारीरिक शिथिलता र कम रक्तचापका कारण मुम्बईको अस्पतालमा भर्ना भएकी छिन् । उनको टिमले यस विषयमा जानकारी गराएका हुन् । श्वेता हालैमात्र टेलिभिजन रियालिटी शो ‘खतरों के खिलाडी ११’मा देखिएकी थिइन् । गत साता उनी शोको फिनालेमा पनि उपस्थित थिइन् । उनले उपाधि नजिते पनि आफूलाई उत्कृष्ट ६ मा […]